Thursday, August 6, 2020
Home खेल भर्चुअल स्विमिङ कोर्षमा २५ प्रशिक्षक

भर्चुअल स्विमिङ कोर्षमा २५ प्रशिक्षक

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा ‘वल्र्ड कोचेज एकेडेमी’को सहयोगमा ट्रायथलनका प्रशिक्षकहरूका लागि अनलाइन ‘स्विमिङ लेभल १ कोर्स आज शनिबारबाट सञ्चालन भयो ।

दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले ट्रायथलनका तीन विधामध्ये एक विधाको विषयमा अन्तर्राष्ट्रियस्तरको अनलाइन कोर्स हुन लागेको बताए । सो अनलाइन कोर्समा नेपालका २५ जना ट्रायथलनका प्रशिक्षक सहभागी हुँदै छन् । ट्रायथलनमा साइक्लिङ, दौड र पौडी हुन्छ । आइतबारसम्म चल्ने सो कोर्स सिंगापुरका प्रशिक्षक युगिन लिले भर्चुअल सञ्चालन गर्नेछन् । उनी वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक हुन् ।

प्रशिक्षकहरूमा वैज्ञानिक प्रशिक्षण र पौडीसम्बन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्दत पु-याउने कोर्सको उद्देश्य रहेको छ । कोर्सले प्रशिक्षकहरूमा प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गर्ने नेपाल ट्रायथलन संघले जनाएको छ ।

‘खेलाडी उत्पादनमा यसले सहयोग पुग्ने र कोभिड–१९ को महामारीका समयमा समेत कोच अपडेट भइरहने भएकाले अनलाइन कोर्स सञ्चालन गरेका हौं,’ श्रेष्ठले भने । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा कोर्स सञ्चालन गरेकोे नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले बताएका छन् ।

(Visited 32 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)