Thursday, August 6, 2020
Home प्रमुख डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता

डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता

 डडेलधुरा । डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने क्रमममा नदिले बगाएर बेपत्ता भएका हुन् ।

डडेल्धुरा अस्पतालका चारै जना स्वास्थ्यकर्मीहरु शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा नुहाउदा नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयले बताए ।

उनले भने डडेल्धुराको परशुराम घर भएका हरी जोशी बझाङ स्थायी घर भएका बिनय सिह बेपता भएका छन् र एक जनाको उद्धार गरिएको छ ।

नुहाउने क्रममा हरी जोशी,विनय सिह र खगेन्द्र कुवर बगेको र उनी संगै भएको प्रेम बहादुर ठगुन्नाले खगेन्द्र कुबरको उद्धार गरेको र अन्य दुई जना बेपत्ता रहेको प्रहरी टोलीले खोजि गरिरहेको समेत एसपी पाण्डेयले बताएका छन् ।

चारै जना डडेल्धुरा अस्पतालका कर्मचारी रहेको र डडेल्धुरा अस्पतालको एम्बुलेन्स घटनास्थल तर्फ गएको डडेल्धुरा अस्पतालको निमित्त मेसु जगदिश चन्द्र बिष्टले बताए ।

(Visited 64 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)