Friday, June 18, 2021
Home प्रदेश मिथिलाञ्चलमा छाएन रक्षाबन्धन पर्वको रौनक

मिथिलाञ्चलमा छाएन रक्षाबन्धन पर्वको रौनक

,

सप्तरी, राजविराज । ९ दिन देखीको निषेधाज्ञा तथा लकडाउनले सप्तरीमा रक्षाबन्धन पर्वको चहलपहल शुन्य भएको छ । यतायात तथा अन्य आवतजावतमा समेत कडाई भएका कारण रक्षाबन्धन पर्वको रौनक आउन नसकेको हो ।

तराई मधेशमा भाईबहिनीको प्रेम तथा सद्भावको प्रतिक मानिने रक्षाबन्धन पर्व यस पल्ट आगामी सोमबार परेको छ । श्रावण शुक्ल पक्ष सुरु हुनासाथ मिथिला क्षेत्रका गाउँघरमा भाईबहिनीबीचको गाढा प्रेम दर्शाउने रक्षाबन्धनका गित गुन्जिन थाल्छन् ।

तर यसपल्ट त्यस्तो उत्साह र दृश्य कतै देखिएको छैन् । अन्य वर्ष यतिबेला बजारमा पर्वको दुई चार दिन अगावै नै भिडभाड रहने गरेपनि यसपाली निषेधाज्ञा र लकडाउनले सुनसान बनाएको स्थानीय व्यवसायी बैजु जोशीको भनाई छ ।

बजारमा फाटफुट रुपमा रंगिचंङ्गी राखीको पसल खुलेका भएपनि ग्राहक नआउँदा कुरेर मात्र बस्नु परेको स्थानिय हटिया बजारमा राखी पसल संचालन गर्दै आएका लक्ष्मी दासले बताए । निषेधाज्ञाकाबीचमा पनि केही बेर पसल खोल्ने गरेको बताउँदै उनले दुई दिनमा बोहनी समेत नभएको दुखेसो सुनाए ।

राजविराज हटियामा मात्रै विगतका वर्षहरुमा ५० भन्दा बढी राखी बेच्ने पसल रहने गरेको थियो । तर, यस वर्ष फाटफुट रुपमा खुलेका पसलहरुमा पनि रौनकता नरहेको राखी बिक्रेताहरुको भनाई छ ।

कोरोना माहामारी बढेका कारण स्थानियमा त्रास समेत रहेकाले रक्षाबन्धनको अर्को आकर्षणको बस्तु मानिने मिठाइ पसलमा समेत ग्राहकको उपस्थिति देखिने गरेको छैन् । स्थानिय मिठाई पसलेहरु भन्छन्, “कोरोनाका कारण अरु चाडपर्व पनि खल्लो भए, रक्षाबन्धन पनि उस्तै हुने भो ।”

(Visited 155 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

ट्रेन्डिङ

लयमा फर्कंदै लिभरपुल

लन्डन । लिभरपुल इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेष्टह्यामलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध तीन गोलको...

पत्रकारलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट

काठमाडौं । काठमाडौको वसुन्धारामा रहेको केडिसी पिसिआर ल्याबले पत्रकारहरुलाई पिसिआर परिक्षण गर्दा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र...

एकल महिलाको पक्षमा अभिनेत्री मलाईका

मुम्बई । आफनो डेढ दशक लामो दाम्पत्य सम्बन्ध केही वर्ष अघि मात्र तोडेकी बलिउड अभिनेत्री मलाईका आरोराले विवाहपछि महिलाहरु झन बढी पीडित हुने गरेको...

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

एनओसीका महासचिव श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव नीलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत ३२ साउनमा गरिएको परीक्षणमा...

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

कास्की । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज...

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस...

बेपत्ता दम्पत्ती खोज्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । लामो समयदेखी वेपता महोतरी जिल्ला निवासी एक झा दम्पतीको अवस्था पत्ता लगाउन विहिवार यहाँ ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र...

सरकारी कर्मचारीको प्रशिक्षण मोह

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माननीय मन्त्रिस्तरको निर्णय गर्दै अर्को मापदण्ड निर्माण नभएसम्मका लागि सबै निजामती कर्मचारीहरूलाई सेवा प्रवाहमा तल्लीन बनाई...

त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

मुग्लिन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको...

महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

भक्तपुर । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ । शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज...

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)