Thursday, August 6, 2020
Home प्रदेश सुरक्षा मापदण्ड विपरित राँगा भैंसी बोेकेका चालकले प्रहरीलाई दुर्व्यवहार गरेपछि ...

सुरक्षा मापदण्ड विपरित राँगा भैंसी बोेकेका चालकले प्रहरीलाई दुर्व्यवहार गरेपछि …

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यबहार गरेको अभियोगमा ४ जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.८ ख २४२२ नम्बरको गाडीका चालक मकवानपुर गढी गाउँपालिका–४ बस्ने २६ वर्षीय जितेन्द्र विष्ट, ना.६ ख १५४३ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने २० वर्षीय सुमन मगर रहेका छन् । त्यस्तै प्रदेश २–०३००१ ख १४८७ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका –४ बस्ने २६ वर्षीय रामजन राई र को.१ ख ७३०९ नम्बरको मिनीट्रकका चालक सिरहा गोलबजार नगरपालिका–८ बस्ने २० वर्षीय नौसाद मिक्रान रहेका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानी तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरको चेकपोष्टमा जाँच गर्ने क्रममा ति चालकले सुरक्षा मापदण्ड विपरित राँगाभैंसी लोड गरी ल्याएका थिए । जब प्रहरीले ति सवारी साधनको चेकजाँच सुरु गरे डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी दुव्र्यवहार समेत गरे । ति चालकलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

(Visited 148 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही...

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)