Saturday, May 15, 2021
Home Not-to-be-missed सुनिता दुलालको कोसेली ‘बेसी मेलैमा...’ (भिडियाेसहित)

सुनिता दुलालको कोसेली ‘बेसी मेलैमा…’ (भिडियाेसहित)

,

तिम्रो साथ पाए पटुकी कसम्ला
बरु आधा पेट खाएरै बसम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाउ न माया देसी रेलैमा

यतिबेला विश्वनै कोरोनाको कहरमा छ । यसबाट नेपाल अछुतो रहने कुरै भएन । परिस्थिती जस्तोसुकै विषम किन नहोस् । जिवन यात्रा अविरल चलिरहन्छ । यही मान्यतामा लोकदोहोरी र तीज गायनको अब्बल नाम सुनिता दुलालले कोरोना कहरलाई चिर्दै आफ्नो नयाँ सिर्जना सार्वजनिक गरेकी छन्, ‘बेसी मेलैमा… ।’ सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गीत मायाप्रेमले ओतप्रोत मात्र छैन्, युवाहरुलाई मातृभूमिमै बसेर कुटोकोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । गीतले भन्छ ।

सरकारी बिउ र अनुदान आउँछ रे
सुनेकी थिए तालिम नि पाउँछ रे
दहीको ठेकी बोकेर देशी रेलैमा
नजाउ न माया देशी रेलैमा

पश्चिमेली शैलीको लोकभाकाले लिपपोत गरिएको गीत सुनिता दुलाल र खुमन अधिकारीको स्वरमा सजिएको छ । करिब १० मिनेट लामो भिडियो काठमाण्डांै सेरोफेरो छायांकन गरिएको हो । कलाकारहरु दिलिप रायमाझी, नम्रता सापकोटाको अभिनय रहेको भिडियोमा स्वयं सुनिता दुलाल र खुमन अधिकारीलाई पनि हेर्न पाइनेछ । नेत्र अर्यालको शब्द, खुमन अधिकारीको लय, ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।

जाउँ हिड सँगै खोरिया फाडम्ला
सुख र दुःख सँगसँगै बाँडम्ला
दहीको ठेकी बोकेर बेसी मेलैमा
नजाउ न माया देसी रेलैमा

(Visited 271 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

साताका लोकप्रिय समाचार

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

सिंहदरबारमा ओली र नेपालविच छलफल

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल,...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

ट्रेन्डिङ

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित...

बिपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६०...

सचिवहरूको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ...

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

राष्ट्रपति भण्डारीद्वारा क्रिश्मसको शुभकामना

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...

दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न

दाङ । दाङ देउखुरी सेवा समाज घोराही दाङ नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन  जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष  नुमाकान्त सुवेदीको अध्यक्षता...

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउ : सांसद संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

‘बजेट : सन्तुलित र मितव्ययी’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको सन्तुलित तथा मितव्ययी बजेट ल्याएको छ । गत वर्षभन्दा...

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका...

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)