Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ५ तुलसीपुरको बाहिनीमा कार्यरत सैनिकमा देखियो कोरोना

तुलसीपुरको बाहिनीमा कार्यरत सैनिकमा देखियो कोरोना

,

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा कार्यरत एक सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको छ । नेपालगंजमा गरिएको पिसीआर परीक्षणमा सैनिक जवानलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई उपचारका लागि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

यो संगै अहिले अस्पतालमा ८ जना उपचारत रहेका छन् । अस्पतालबाट अहिलेसम्म २ सय १७ जना कोरोना जितेर घर फर्किएको व्यवस्थापक वलीले बताए । व्यवस्थापक वलीका अनुसार कोरोना विशेष अस्पतालको एम्बुलेन्स मार्फत उनलाई अस्पताल लगिएको हो ।

(Visited 296 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

साताका लोकप्रिय समाचार

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

एनआरएनएले सुरु गर्‍यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

काठमाडौं । विभिन्न मुलुकमा रहेका आप्रवासी नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु गरेको छ । कोरोना...

ट्रेन्डिङ

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

शिवश्री हाइड्रोपावरको ज्यादती : गरिबका बारीमा टावर गाड्यो मुआब्जा दिएन

सिन्धुपाल्चोक । शिवश्री जलविद्युत आयोजनाको लगानीमा सिन्धुपाल्चोकमा निर्माणधिन २२ दशमलब २ मेगावट क्षमताको माथील्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले क्षतीपुर्ती नदिइ प्रशारण लाइनको टावर निर्माण...

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

राहतको नाममा ८० करोड बढी खर्च

काठमाडौं । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत...

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको...

जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन,...

राजनीतिक नदीमा सङ्लो पानी

नेपालीलाई एउटै प्रश्नले पिरोलिरहेको छ: नेपाली राजनीतिक नदीमा कहिले सङ्लो पानी बग्ला ? नेपाली राजनीतिक नदीमा जसले सङ्लो पानी बगाउँछु भनेर विगतमा लागे, अझै...

नेकपा सचिवालय मङ्सिर ३ गते पुनः बस्ने

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको सचिवालय बैठक आगामी मङ्सिर ३ गते बस्ने गरी सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले टेलिकमका...

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ९पहिलो संशोधन० विधेयक, २०७६ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त...

आर्मी र मछिन्द्रको खेलबाटै उपाधि छिनोफानो

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको छिनोफानो लिगको अन्तिम खेलबाटै हुने भएको छ । बीबीसीलाई मंगलबार ३–० ले पराजित गर्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)