Wednesday, September 30, 2020
Home Not-to-be-missed सिरोले जिते गोल्डेन बुट

सिरोले जिते गोल्डेन बुट

रोम । सिरी ‘ए’ क्लब लाजियोका इटालियन फरवार्ड सिरो इम्मोवाइलले युरोपियन र सिरी ‘ए’को गोल्डेन बुट जितेका छन् । इम्मोवाइलले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् ।

लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा ३५ गोल गरेका थिए । रोनाल्डोले ३१ गोल गरेका थिए । ३० वर्षीय सिरोले आफ्नो खेल करियरमा पहिलोपटक गोल्डेबुट जितेका हुन् । सिरोले यो सिजन सिरी ‘ए’को ३७ खेलमा ३६ गोल गरे । गत वर्ष लियोनेल मेस्सीले पनि ३६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै, सिरोले सिरी ‘ए’बाट ३६ गोल गर्ने गोन्जलो हिगुआइनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।

हिगुआइनले २०१५–१६ को सिजनमा ३६ गोल गरेका थिए । यस्तै, सिरो २००७ पछि इटालीबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । २००७ को सिजनमा रोमा फ्रान्सिस्को टोट्टीले गोल्डेन बुट जितेका थिए । उनले २६ गोल गरेका थिए । युरोपियन गोल्डेन बुट युरोपियन स्पोर्ट्स मिडिया (ईएसएम)ले घरेलु लिगमा गरेको गोलको आधारमा प्रदान गर्दै आएको छ । युरोपको शीर्ष पाँच लिग (प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, लिग वान र सिरी ‘ए’) प्रत्येक गोलको दुई अंक गणना गरिन्छ । अन्य लिगमा स्तरअनुसार १.५ र १ अंक गणना गरिन्छ ।

(Visited 23 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ ।

‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

इटहरी । लकडाउनमा प्रदेश १ का विभिन्न ठाउँमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का...

फेरि एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा शुक्रबार १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि...

बुसान इन्टरनेसलमा नेपालमा ‘जुलुंगो’ पनि छनोट

काठमाडौं । कोरियोका प्रतिष्ठित बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा यस वर्ष राजेशप्रसाद खत्री निर्देशित लघु चलचित्र ‘जुलुंगो (अ स्केयर क्रो)’ पनि चयन भएको छ ।...

ई-पेपर

(Visited 63 times, 1 visits today)