Saturday, September 26, 2020
Home Not-to-be-missed कंगनाको घरमा अज्ञातद्वारा गोली प्रहार

कंगनाको घरमा अज्ञातद्वारा गोली प्रहार

मुम्बई । अभिनेत्री कंगना रनौतको घरलाई लक्षित गरेर गोली प्रहार गरिएको छ । शुक्रबार राति उनको घरअगाडि दुई गोली प्रहार गरेपछि घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सो गोली कसले चलायो भन्नेबारे आफूहरूले जाँच गरिरहेको प्रहरीले जनाएको छ । कंगनाको घर मनालीमा लक्षित गरेर गोली चलाइएको प्रहरीको कथन छ, ‘गोली चलाउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । अहिले हामीले घरको आसपासमा प्रहरी सुरक्षा बढाएका छौं ।’ कसैले कंगनाको परिवारलाई तर्साउनका लागि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

अभिनेत्री कंगनाले पनि पछिल्लो समय आफूले दिएको अभिव्यक्तिप्रति धेरैको असन्तुष्ट बढेको र आफूलाई लक्षित गरेर तर्साउने काम गरिएको हो भनेकी छन्, ‘यस्तो बेलामा परिवारलाई सुरक्षित रहन र नडराउन आग्रह गरेकी छु । घर र आसपासमा देखिने नयाँ व्यक्तिमाथि पूर्ण निगरानी राख्न पनि मैले प्रहरीलाई भनेकी छु ।’

यो पनि पढ्नुहोस   युभेन्टसको विजयी सुरुवात

यो विषयमा प्रहरीले छानबिन सुरु गरेको कारण गोली हान्ने मानिसको पत्ता प्रहरीले लगाउनेमा आफु विश्वस्त भएको कंगनाले बताएकी छन् । अभिनेत्री कंगनाले आफ्नो घरमा गोली हान्नेमा मुख्यमन्त्रीको छोरालाई शंका गरेकी छन् । आफूलाई जथाभावी नबोल्न केही दिनदेखि चेतावनी आएको पनि कंगनाले बताएकी छन् ।

घटनाबारे अभिनेत्री कंगनाले भनिन्, ‘राति साढे ११ बजे म आफ्नै बेडरुममा थिएँ । घरबाहिर पोखरी छोरीबाट मेरो बगैंचातर्फ लक्षित गरेर गोली पड्काइयो ।’ सुरुमा पटका हो कि जस्तो लागेर बाहिर हेर्दा कसैले गोली हानिरहेको थाहा भएको उनले बताइन् । त्यसपछि लगातार सर्ट गनबाट दुईपटक फायर गरेपछि आफूलाई डर लागेको र सुरक्षित स्थानतर्फ लुकेको कंगनाले बताएकी छन् ।

(Visited 190 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौं : मन्त्री भट्टराई

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।
यो पनि पढ्नुहोस   सिटीको विजयी सुरुवात

असारे विकास बजेट जनस्वास्थ्यमा स्थानान्तरण गर

हरेक आर्थिक वर्षको अन्तिम असार महिनामा आएर जथाभावी गरिने विकास बजेट खर्चमाथि रोक लगाउन नसक्दा देशको बजेट बालुवामा पानी हालेझैं हुने गरेको छ ।...

काभ्रेमा २ जनामा भेटियो संक्रमण

काभ्रेपलान्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल...

फाती सिनियर टोलीमा

म्याड्रिड । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर अन्सु फाती स्पेनको सिनियर राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । प्रशिक्षक लुइस इनरिकेले यूईएफए नेसन्स लिगअन्तर्गतको...

ई-पेपर

(Visited 63 times, 1 visits today)