Tuesday, September 29, 2020
Home समाज जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ ।

तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ दोर्दी गाउँपालिका– ६ सिमी गाउँ निवासी बर्ष २५ कि फुलमाया गुरुङ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता ओमप्रकाश पुनका अनुसार तुइन चडदै गर्दा अर्का १७ बर्षीय विकास घले भने तुइनको डोरी समाई घाइते अवस्थामा बाँच्न सफल भएका छन् ।

उनलाई तुइनमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरिएको हो । बिहान करिब १० बजे दोर्दी गाउँपालिका– ७ मा रहेको जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाने क्रममा तुइन चुँडिएर खोलामा खसेकी महिला बेपत्ता भएको प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताए ।

घाइते घलेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । उनका अनुसार वेपत्ता महिलोको खोजी थालिएको छ तर आज रात परेको हुँदा अब भोलि मंगलबार विहानबाट खोजी कार्य थालिने छ प्रनाउ थापाले बताए ।

(Visited 45 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन्...

सेमेडो वल्भ्समा

लन्डन । क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज डिफेन्डर नेसल्स सेमेडो इंग्लिस प्रिमियर लिग क्लब वल्भ्समा अनुबन्धित भएको छ । वल्भ्सले २६ वर्षीय राइट ब्याकलाई ३७...

प्रमुख प्रतिपक्षको अवरोधका कारण, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाका लागि स्थगन गरिएको...

लागुऔषध सहित एक महिला पक्राउ

बारा । भारतीय नाकामा भारी मात्रामा लागुऔषध सहित एक जना महिला पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नंम्वर १०, मटिअर्वा नाकाबाट लागु...

ई-पेपर

(Visited 63 times, 1 visits today)