Thursday, October 1, 2020
Home Breaking News लेवनानमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट, कम्तीमा ७० को मृत्यु, चार...

लेवनानमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट, कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्रीले यसबारे जानकारी दिएका हुन् ।

विस्फोटबाट गोदाम घर वरपरका भौतिक संरचना पनि ध्वस्त भएका छन् । विष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएकोमा २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट मात्रै रहेको बताइएको छ । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।

राष्ट्रपति माइकल इयोनले गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको प्रति असन्तुुष्टि जनाएका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।’

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

(Visited 99 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

भर्खरै

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

धेरै पढिएका

ठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् । ठेकेदार भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी ७५...

जंगलको बास, चाउचाउको भोजन

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीका कारण ठूलो संख्यामा घर डुबानमा परेपछि दुई दिनदेखि...

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका...

कृषि अर्थतन्त्र र असार

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले रोजगारीका क्षेत्रमा अवसर उपलव्ध गराउँदै अर्थतन्त्रमा उल्लेख्य योगदान प-याइरहेको छ । त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय...

ई-पेपर

(Visited 64 times, 1 visits today)