Tuesday, September 29, 2020
Home कला शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै...

शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै…

काठमाडौं । यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् ।

सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै…’को भिडियो मंगलबार रिलिज गरेकी हुन् । भिडियोको हिसाबले यो आफ्नो चौथो र रेकर्डिङको हिसाबले यो आफ्नो छैटौं गीत भएको उनले बताइन्, ‘गीतकार शान्तिप्रियले तीजमा महिलाहरुको सोह्र शृंगारको चर्चा गरेर मौलिक गीत बनाउनुभएपछि मैले यसलाई गाएको हुँ,’ गायिका भारतीले भनिन् । शान्तिप्रियको भनाइमा उनको यो वर्षको पहिलो तीज गीत हो ।

यो गीतमा सन्तोष श्रेष्ठको संगीत, सुदीप सागरको संगीत संयोजन, दीप घतानीको रेकर्डिङ तथा मिक्सिङ रहेको पनि भारतीले बताइन् ।

यो गीतको भिडियोमा राजु केसीको छायांकन, राहुल श्रेष्ठ, छवि थापामगरको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता लिना डंगोल र लक्ष्मी महर्जनको शृंगार छ ।

विलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको मुख्य भूमिका छ । भिडियोलाई सञ्चारकर्मी तथा निर्देशक डब्बु क्षत्रीले तयार गरेका हुन् ।

(Visited 51 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

बर्षाका कारण गाउँ-गाउँको सम्बन्ध विच्छेद

गुल्मी । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ...

महोत्तरीमा शौचालय जान निस्केका वृद्धमाथि गोली प्रहार

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका –३ मा आज बिहान अज्ञात व्यक्तिले एक व्यक्तिमाथि गोली प्रहार गरेको छ । ...

बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका...

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको...

ई-पेपर

(Visited 63 times, 1 visits today)