Saturday, September 19, 2020
Home प्रदेश प्रदेश ७ कैलारीमा अनिश्चितकालका लागि लकडाउन

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ ।

बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति, इलाकाप्रहरी कार्यालय, सशस्त्र प्रहरीका बिओपी प्रमुख, बजारका प्रतिनिधि, नागरिक समाज र सबै वडाका अध्यक्षहरूको बैठकले बिहीबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिनमा बसेकासँगै स्वास्थ्यकर्मी, भान्से र चौकीदारमा पनि संक्रमण देखिँदाउनीहरूको सम्पर्कमा धेरै मान्छे आएको पाइएपछि बिहीबारदेखि अनिश्चितकालसम्मका लागि लकडाउन गर्ने निर्ण गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । लकडाउन अवधिमा बजार, वित्तीय संस्था बन्द हुने तथा भेला र भीडभाड गर्न नपाइने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरा पालना गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

यो पनि पढ्नुहोस   जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

लकडाउनको पालना भए नभएको निगरानी स्थानीय प्रहरी प्रशासनले गर्ने तथा सुरक्षा सतर्कता अपनाएर लकडाउनमा सरकारी कार्यालय भने संचालन गरिने छ । यो गाउँपालिकामा संक्रमतिको संख्या ४८ जना रहेको छ । त्यसमध्ये ४१ जना निको भएका छन् भने ७ जना सक्रिय संक्रमित छन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

धेरै पढिएका

समुदायमा कोरोना फैलिएपछि काठेखोला गाउँपालिका सिल

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ । बिहुँ–६ अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने...

फुटबलर रञ्जितलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइस (कोभिड–१९) पोजेटिभ देखिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले सामाजिक सञ्जालमा...

वडा कार्यालयले दियो बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन

काभ । जिल्लाको धुलिखेल नगरपालिका वडा न १० ले बिद्यार्थीलाई निःशुल्क माक्स र हात धुने साबुन वितरण गरेको छ । वडा १० कार्यालयले मंगलबार...

खानेपानी विवादले बालकको ज्यान लियो, ४ जना पक्राउ

डडेल्धुरा । आलिताल गाउँपालका–६ मा खानेपानीको विवाद हँुदा बालकको ज्यान गएको छ । भौना र झरकाडा गाँउका युवाबीच खानेपानीको विषयलाई लिएर झडप हुँदा ८...

ई-पेपर

(Visited 63 times, 1 visits today)