Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ सिरहाको मिर्चैयामा लकडाउन

सिरहाको मिर्चैयामा लकडाउन

,

लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंग आग्रह गरेको छ ।

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन् ।

ती दम्पतीले आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताए ।

भारतबाट परिवारसहित फर्किएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

(Visited 145 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

चुरे मकवानपुर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका निवासी एक जना पुरुषको मृत्यु भएको छ । केही दिन अघि मात्रै कोरोना संक्रमण...

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

दश वर्षमा पनि बनेन पुल

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

ट्रेन्डिङ

सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

काठमाडौं । सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज...

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काइनेछ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन...

प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’

काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय बोसेलका २२ वटा...

पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

पोखरा । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा...

गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको बारे गम्भीर ध्यानाकर्षण गराउँदै...

आज काठमाडौंमा एक जनासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज शनिबार विहान काठमाडौंमा एक् जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित कपिलवस्तु,...

प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको छ । सिटीले चेल्सीलाई ३–१ एक गोल अन्तरले पराजित गरेको...

समुदायस्तर कोराना जाँच

पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उनिसँग सम्र्पकमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन थालिएको छ । विशाल बजारमा रहेका एक...

सङ्कटमा पम्परागत बजेट

आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको तेस्रो बजेट हो । यो बजेट असामान्य परिस्थितिमा आएको...

जनताका समस्या कसरी हटाउने भन्नेमा कहिल्यै छलफल गर्नुहुन्न किन ? : केपी शर्मा ओली

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंग छ र छर्लंग हुँदै गएको छ । यो निकै जटिल छ ।...

नेकपा र पार्टी सञ्चालन : नीति एवं विधिका कुरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता र एकीकरण नटुंगिदै पार्टीभित्र नीति र विधिका सवालमा बहस, विवाद र अन्तरसंघर्ष उत्कर्षमा पुग्यो । अन्तरसंघर्षको विषय पार्टी विभाजनको...

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्कदा दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीषक मोहनबहादुर खाँणका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)