Monday, January 18, 2021
Home Exclusive जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात एकीकरण गरेर जसपाको घोषणा भएको थियो । पार्टी एकीकरण पछि पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठक ६ दिनसम्म चल्नेछ ।

पार्टी एकीकरण पश्चात बसेको पहिलो बैठकको पहिलो दिन परिचय कार्यक्रम गरेर सकिएको छ । जसपा कार्यकारिणी सदस्य मनिषकुमार सुमनले पहिलो बैठकको पहिलो दिन परिचय गरेर सकिएको बताए । बिहिबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी सकिएको बताउँदै परिचय लामो समयसम्म चलेको बताए ।

‘पहिलो बैठकको पहिलो दिन भएकाले शुरुमा २-३ मिनेट भित्रमा परिचय दिन भनिएको थियो’ सुमनले भने, ‘तर म यो आन्दोलन, त्यो आन्दोलन, यो संगठन, त्यो संगठन, यो पार्टी त्यो पार्टी भन्दा भन्दै दिनभर त्यसैमा बित्यो, भोली (बिहिबार) देखीको बैठकमा नियमित एजेण्डामा छलफल हुन्छ ।’

जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टी एकीकरण-समायोजन निर्देशिका, राजनीतिक प्रतिवेदन, सांगठनिक कार्ययोजना, समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने एजेण्डा तय गरिएको बताए ।

बैठक जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको छ । पार्टीमा दुई अध्यक्ष ठाकुर, यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो रहेका छन् । अन्य नेताहरुको जिम्मेवारी बाँडफाँड तथा वरियता चयन यही बैठकबाट हुने बताईएको छ ।

जसपा विधान अनुसार ५३ सदस्यीय कार्यकारिणी समिति छ । तर यहाँ दुई जना अझै चयन गर्न बाँकी छ । यही कार्यकारिणीमा रहेका सदस्यहरु नै पदाधिकारी हुनेछन् । वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायतका पदाधिकारी आवश्यक्ता अनुसार चयन गरिने विधानमा व्यवस्था छ । यि पदाधिकारी कार्यकारिणी सदस्य भएकाले मात्रै पाउँनेछन् ।

यो पनि पढ्नुहोस   उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णको दुई सदस्य कार्यदलले समायोजनको मापदण्ड सहितको प्रतिबेदन नेतृत्वलाई बुझाईसकेको र सो प्रतिवेदनका बारेमा छलफल गर्दै समायोजन प्रक्रिया अगाडी बढाउँने जसपाले जनाएको छ । पार्टी एकीकरणकै बेला नै समान्ताका आधारमा संगठन समायोजन गर्ने सहमती भएको थियो ।

शिर्ष नेताहरुका बीचमा जसपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने सहमती भएको छ । यसमा कुनै किसिमको विवाद नभएको जसपा स्रोतको दावी छ । संघीय परिषद १ हजार १ सय १ सदस्य रहने बिषयमा समेत सहमती जुटिसकेको छ । यस्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिने बताईएको छ ।

१ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउँन शिर्ष नेताहरुका बीचमा गृहकार्य भएको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारीको संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताईएको छ ।

यसका साथै पार्टीका केन्द्रीय तहका अन्य निकायहरु सल्लाहकार, विज्ञ परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेश विज्ञ परिषद, प्रादेशिक आयोगहरु, गैरभगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी नै छ । यि सबै प्रक्रिया पुरा गरेर जसपा महाधिबेशनमा जान्छ । तर महाधिबेशन कहिले गर्ने, सिद्धान्त, विचार आदी बिषयमा अझै केही टुंगो लागेको छैन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

दूरदर्शिता र राष्ट्रियताको खडेरी

यस आलेखको प्रारम्भ गर्नुअघि सेवारत रहँदा हासिल गरेको देश विदेशका केही अनुभवको स्मरण गर्न पुगेको छु । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएका बखत अस्ट्रेलियाको...

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

साताका लोकप्रिय समाचार

निर्वाचन तयारीमा सुरक्षा निकाय

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

ट्रेन्डिङ

संक्रमित भन्दा संक्रमणमुक्त हुने दर बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ...

किन चुक्दै छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । सत्ताको अनुभवी कांग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ तर यतिबेला आफ्नो अनुभव देखाउन...

सलमान, शाहरुख, क्याटरिना, दिपिका एउटै फिल्ममा

मुम्बई । सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा देखिनु दुर्लभ जस्तै हुन पुगेको छ । बलिउड बक्स अफिसमा ठूला स्टार मानिने सलमान र...

पूर्वसभामुख महरालाई सफाइ : पीडितको इन्कारी बयान नै मुख्य प्रमाण

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको...

प्रतितोला ८०० ले घट्यो सुनको मूल्य

काठमाडौंँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको...

यसपालीको होली घर–घरमै सिमित

 
यो पनि पढ्नुहोस   उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता
सप्तरी, राजविराज । साथी भाई र आफन्तजनको घर–घर पुगेर विगतका वर्षहरुमा मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक भने सप्तरीमा आ–आफनै घरमा...

अछाम कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिए

अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका...

चितवनमा निषेधाज्ञा तोडेपछि हवाई फायर

चितवन । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)