Thursday, May 6, 2021
Home प्रदेश पुर्व मन्त्री बस्नेतलाई पितृ शोक

पुर्व मन्त्री बस्नेतलाई पितृ शोक

,

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई पितृ शोक परेको छ । पुर्व मन्त्री बस्नेतका पिता खडगबहादुर बस्नेतको ८४ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौको मनमोहन अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो ।

दिर्घरोगबाट पीडित बस्नेत केही दिनदेखि काठमाडौमा उपचाररत थिए । बस्नेतको पाँच छोरा र पाँच छोरी छन् । स्वर्गीय बस्नेतको शुक्रबार नै गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रविसेमा अन्त्यस्टी गर्ने कार्यक्रम रहेको कांग्रेस नेता युधिर पौडेलले जानकारी दिए ।

यसै बिच नेपाली काग्रेस सहित जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका नेताहरुले विज्ञप्ति प्रकाशित गरेर पुर्व मन्त्री बस्नेतलाई पर्न गएको शोकप्रति दुःख व्यक्त गरेका छन् । नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा,वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सामाजिक विकास मन्त्री युवराज दुलाल,बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा,इन्द्रावती,सुनकोशी,हेलम्बु लगायतका स्थानीय सरकारका प्रमुखहरुले पनि विज्ञप्ति प्रकाशित गरेर दुःख व्यक्त गरेका छन् ।

(Visited 257 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

 दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

काठमाडौँ ।  काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी...

पौडेल–यादव लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

ट्रेन्डिङ

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

पाल्पा ।  पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे...

आफ्नै बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो...

नेपाल कसैको छोटे भाई होइन : महासचिव पौडेल

भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र...

ओमानको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । मोहम्मद नदीमको अलराउन्डर प्रदर्शनमा ओमानले बिहीबार अमेरिकालाई...

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने अग्रवाललाई थप सात हिरासतमा राखिने

काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी...

कोभिड–१९ : दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन

भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले आफ्नो...

भारतसँग सीमा जोडिएका सप्तरीका सबै नाका बन्द

सप्तरी । कोरोना भाइरसको संक्तमण रोक्न भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त...

भीमफेदी सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १...

इलाममा एक वृद्धको शव फेला

इलाम । इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृत अवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा...

कोरोना कहर : नियम पालनामा थप कडाइ, विदेशीले क्वारेन्टिन नियम पालना नगरे जरिमाना र डिपोर्ट

काठमाडौं । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली तथा विदेशी नागरिकलाई अबदेखि कानुनअनुसार कारबाही गर्ने भएको छ । विदेशी नागरिकले होटेल क्वारेन्टिनको नियम पालना...

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १०...

दुर्गम गाउँका बाख्रापालक : बाघ भगाउन माइक बोकेर गोठालो

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ घर भएका ३४ वर्षिय जगतबहादुर शाह बाख्रा पालक किसान हुन् । शाहको परिवार गरिब थियो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)