Tuesday, September 29, 2020
Home Editor-Picks रोकिएन कालोबजारी, अनुगमनको तयारीमा विभाग

रोकिएन कालोबजारी, अनुगमनको तयारीमा विभाग

काठमाडौं । संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै बजारमा अझै कालोबजारी नरोकिएको पाइएको छ । जसका कारण दैनिक उपभोग्य हरियो तरकारी र चिनीमा कालोबजारी मौलाउँदै गएको छ ।

चाडवर्प नजिकिएसँगै कालोबजारी मौलाउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभाग बजार अनुगमनमा कडाइ गर्ने तयारीमा जुटेको छ । अनुगमन प्रभावकारी गर्न पर्याप्त जनशक्ति नहुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई दुई उपसचिवसहित २० कर्मचारी पठाएको छ ।

मन्त्रालयले विभागलाई बजारमा प्रभावकारी अनुगमन गर्न थाप २० कर्मचारी पठाए पनि अनुगमन प्रभावकारी नहुनेमा सर्वसाधारण आशंकित छन्् । विभागले दैनिक बजार अनुगमन गर्दै आए पनि प्रभावकारी पाइएको छैन । बिचौलियबाट उभपोक्ता ठगिनेक्रम रोकिएको छैन ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम विभागले मापदण्डअनुसार व्यापार व्यवसायी व्यापारीलाई ठाउँको ठाउँ ५ हजार देखि ३ लाखसम्म जरिवाना गर्दै आएको छ । तर, उपभोक्ता ठगिनेक्रम रोकिएको छैन ।

बिचौलियाले विभिन्न बहाना बनाएर प्रतिकेजी हरियो तरकारीमा दुईदेखि तीन गुणाबढी र चिनीमा प्रतिकेजी १० देखि १७ रुपैयाँसम्म लिइरहेका छन् । बिचौलियाले विभिन्न बहानामा हरियो तरकारी, र चिनीमा गरेको कालोबजारी नियन्त्रण गर्न विभागले अनुगमन कडाइ गर्न अनुगमन टोली थप गरेको छ । यसअघि तीन टोलीले बजार अनुगमन गर्दै आएको थियो । अब बढाएर ६ वटा टोलीले बजार अनुगमन गर्ने भएको छ ।

विभाग प्रवक्ता रविन्द्र आचार्यका अनुसार दैनिक तीन अधिकृति र तीन नासु गरी ६ जनाको टोलीले बजार अनुगमन गर्दै आएकामा अब दुई उपसचिव, अधिकृत र नासुको २० जनाको टोलीले बजार अनुगमन गर्ने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपसचिव पृथराज तिवारी र सुर्यप्रसाद उपाध्याय बजार अनुगमनमा खटाएका छन् । मन्त्रालयबाटै तीन शाखा अधिकृत छन् ।

यसैगरी, बुधबारदेखि विभागले अनलाइनबाटै व्यवसायी दर्ता गर्नसक्ने व्यवस्था पनि मिलाएको छ । यसअघि, व्यापारीक फर्म दर्ता गर्न विभागमै आउनुपर्ने बाध्यता थियो । यो बाध्यता अब सधैंको लागि हटेको छ ।

(Visited 97 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

गुल्मीमा पहिराले दुईको मृत्यु, एक बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोको कारण दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ का दुईजनाको मृत्यु...

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो...

आर्मी पछ्याउँदै मछिन्द्र

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड रोमाञ्चक बनेको छ । लिगको दुई चरणको खेल बाँकी रहँदा...

पैसा फ्याक्ने महिला बस्ने एरिया सेनिटाइज

जनकपुरधाम । जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई...

ई-पेपर

(Visited 63 times, 1 visits today)