Sunday, May 9, 2021
Home Breaking News रामको जन्मभुमी माडी नै हो : प्रधानमन्त्री

रामको जन्मभुमी माडी नै हो : प्रधानमन्त्री

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दावी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको निम्तोमा माडी नगरपालिकाका जनप्रतिनिधिहरु प्रधानमन्त्रीलाई भेटन काठमाडौं आएका थिए । शनिबार बालुवाटारमा प्रधानमन्त्री र जनप्रतिनिधीविच भेटघाट भएको थियो ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताउदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाउन निर्देशन दिए ।

(Visited 1,152 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

सरकारले भन्याे : एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुस्

काठमाडाैं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।...

प्रदेश कुलपतिमा बिखर्ची

पोखरा । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची नियुक्त भएका छन् । भाषा, साहित्य, संस्कृति, कला, नाट्यकला, संगीतलगायतको संरक्षण एवं संबद्र्धन गर्ने...

ट्रेन्डिङ

भूकम्प प्रभावित १४ जिल्ला मध्ये पुननिर्माणमा सिन्धुपाल्चोक अगाडी छ : सन्तोष निरौला (भिडियाेसहित)

२०७२ को भुकम्पबाट सिन्धुपाल्चोक भौतिक र मानवीय हिसाबले सबैभन्दा बढी क्षती भयो । भुकम्पको पराकम्पन अझै रोकिएको छैन । भुकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकमा भुकम्प...

एकसाथ पछ्यौरी लिस्यो र झ्यालमा पर्दा

काठमाडौं । एकसाथ दुई ओटा लोकदोहोरी गीतले एक, १ करोड दर्शक भ्युज पाएको छ । खेम सेन्चुरी र सुमन थापाको स्वरमा रेकर्ड भएको गीत...

डा केसीले तोडे अनशन

काठमाडौँ । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण...

कोभिड–१९ को एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा...

मानव स्वास्थ्यमाथिको खेलबाड गम्भीर अपराध

कोरोना भाइरस संक्रमणको मौका छोपेर राजधानीमा नै कथित व्यापारीहरूले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै म्याद सकिएका अखाद्य वस्तुहरूमा नयाँ म्याद राख्दै बिक्रीविक्रतरण गरिरहेका छन्...

१ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी

बाजुरा । बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा एक्कासी १ सय ५० जना भन्दा बढी विद्यार्थी विरामी परेका छन् । पाँच दिन यता...

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको...

देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’ ‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै,...

अक्सिजनः अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन...

अवसादको प्रबन्धन

विश्व स्वास्थ्य संगठनअनुसार करिब सत्ताईस करोड मानिस प्रत्यक्ष रूपमा अवसाद (डिप्रेसन)बाट ग्रसित छन् । विश्वमा हरेक पाँचमध्ये एकजना मानिसको अवसाद र उदासपन वा व्यक्तित्वमा...

माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो

मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ...

ग्यास चुल्हो बाँड्ने क्रममा झडप : १५ जना घाइते, २ को अवस्था गम्भीर

रौतहट । रौतहटको यमुनामाइ गाउपालिकामा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको छ । यमुनामाइ गाउँपालिका वडा नं. ५ झुनखुनुवा चोकमा ग्यास...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)