Thursday, October 1, 2020
Home प्रदेश प्रदेश २ सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भर कोरोनाको जोखिम अझै कायमै रहेको निष्कर्ष निकाल्दै आगामी भदौं २ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि स्थानिय प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका तथा साउन १४ गतेदेखि जिल्लाभरमै साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको म्याद समाप्त हुन लागेको एक दिनअघि बसेको समितिको बैठकले जोखिम कायमै रहेकाले निषेधाज्ञाको म्याद ७ दिने थप्ने निर्णय गरेको छ ।

सप्तरीमा हालसम्म कोरोनाकै कारण दुई जनाको मृत्यु भइसकेको छ भने सोमबारसम्ममा कुल संक्रमितको संख्या ५ सय ७१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । निषेधाज्ञाको म्याद थपिएसँगै हिडडुलमा थप कडाई गरिएको छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद...

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

धेरै पढिएका

सुर्खेतमा अलपत्र परेका बालबालिकाको उद्धार

बिरेन्द्रनगर । काठमाण्डौंबाट कर्णाली फर्किएका अलपत्र बालबालिको प्रहरीले उद्धार गरेको छ । कर्णाली प्रदेश सरकार र विरेन्द्रनगर नगरपालिको...

कोरोना भाइरस संक्रमण : अभिभावकले भेटे गृहमन्त्रीलाई

काठमाडौँ । उहानमा रहेका नेपालीहरुलाई यथासिघ्र फिर्ता गर्नुपर्ने माग गर्दै अभिभावकहरुले गृहमन्त्री समक्ष ध्यानाकर्षण गरेका छन् । उनीहरु...

आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक पक्राउ

काठमाडौँ । सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

ई-पेपर

(Visited 64 times, 1 visits today)