काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा काठमाडौंमा ३६, ललितपुर ४ र भक्तपुरमा ४ जना रहेका छन् । योसंगै काठमाडौंमा ४४ सहित आज देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष