Thursday, October 1, 2020
Home प्रदेश प्रदेश ७ हिरासतका ८ थुनुवासहित १२३ जना प्रहरीको पीसीआर नेगेटिभ

हिरासतका ८ थुनुवासहित १२३ जना प्रहरीको पीसीआर नेगेटिभ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासत कक्षमा रहेका ८ जना थुनुवा र विभिन्न ईकाईहरुमा कार्यरत १ सय २३ जना प्रहरीको पीसीआर नेगेटिभ आएको छ ।

साउन २४ गते डडेल्धुरा अस्पताल डडेल्धुराका चिकित्सकहरुले ८ जना थुनुवासहित १ सय २३ जना प्रहरीहरुको थ्रोट स्वाब संकलन गरेको थियो ।

भिमदत्त राजमार्ग, केआई सिंह राजमार्ग र दशरथ चन्द राजमार्गमाका ईकाईहरुमा कार्यरत १ सय २३ प्रहरी र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका हिरासतमा रहेको ८ जना कैदीको साउन २६ गते सोमबार रिपोर्ट नेगेटिभ आएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

(Visited 26 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

धेरै पढिएका

दाउरा काट्न गएका थापा रुखले च्यापिएको अवस्थामा मृत फेला

तनहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका(५ मा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८...

सीमामा उच्च सर्तकता : सशस्त्रको एक–एक किलोमिटर दुरीमा सुरक्षा चेक पोष्ट

बर्दिया । सीमावर्ती भारतको उत्तरप्रदेशमा कोरोनाको संक्रमण बढदै गएपछि जिल्लाको सीमा नाकामा उच्च सर्तकता बढाइएको छ...

आफ्नै आमालाई करणी गर्ने युवा पक्राउ

इलाम । आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरेर...

चन्द्रागिरि नगरपालिका सिल गरेर कोरोना परीक्षण

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र...

ई-पेपर

(Visited 64 times, 1 visits today)