Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ५ कोरोनाको ग्राफ निरन्तर उक्लिएपछि बाँकेमा निषेधाज्ञा पुनः थपियो

कोरोनाको ग्राफ निरन्तर उक्लिएपछि बाँकेमा निषेधाज्ञा पुनः थपियो

,

नेपालगन्ज । बाँकेमा बितेका १० दिन अघिदेखि जारी गरिएको निषेधाज्ञा पुनः तीन दिनका लागि थप गरिएको छ । यसकै बीचमा कोरोनाको ग्राफ उकालो लागेपछि पुनः ३ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले आगामि शुक्रबार राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई कडा पार्दै जाँचको दायरा बढाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

उनले पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुमा लक्षण समेत देखापरेको कारण उनीहरुको व्यवस्थापनको लागि केही असहजहुने अवस्था आउन सक्ने भएकोले भेरी अस्पताल परिसर मै कोरोना अस्पताल निर्माण गर्ने तयारी भएको जानकारी दिए ।

बाँकेमा १५ दिन अघिसम्म १२ जना संक्रमित रहेकोमा बढेर हालसम्म २ सय ४९ जना संक्रमितपुगेका छन् । बाँकेमा एक चिकित्सकसहित मंगलबार बाँकेमा २६ जना कोरोनाका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सकसहित २६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म पाँच जना चिकित्सक संक्रमित भई आइशोलेशनमा रहेका छन् ।

नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालले मंगलबार दिउँसो १२ बजे सार्वजनिक गरेको विवरणअनुसार बाँकेका २६ जनासहित िवभिन्न जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेमा हालसम्म ६ सय ५७जना संक्रमित रहेको तीमध्ये ४ सय ५ जना संक्रमणमुक्त भएर घर फर्केका छन । हाल २ सय ४९ जना पोजेटिभ विभिन्न आइशोलेशनमा रहेका छन् ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

साताका लोकप्रिय समाचार

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

अर्थतन्त्रमा साना व्यवसायको योगदान उच्च : गर्भनर

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारले साना तथा घरेलु व्यवसायको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

ट्रेन्डिङ

थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं । देशभरमा आज ३ हजार ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ४४ हजार...

बागलुङमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत्...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

आफन्तबाटै हिंसा : परिवारविरुद्ध कानुनी उपचार खोज्दैनन् पीडित

चुरे मकवानपुर । ‘परिवार’ कुनै पनि समस्या पर्दा सुरक्षा अनुभूति गर्दै निर्धक्कले बस्ने स्थान हो । तर, त्यही परिवारकै सदस्यविरुद्ध न्याय खोज्न जानुपर्ने...

डिमोन र सिर्जनाको प्रेम

काठमाडौँ । दिप गिरीको शब्द, शंकर थापा'स्माइल'को संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा किरण भुजेल...

नारायण थापाकाे ‘डबल पारेर’ सार्वजनिक

काठमाडाै‌ं ।  नारायण थापाको स्वरमा रहेको नयाँ गीतकाे भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियाेमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल...

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै धेरै युरोपेली मुलुकले नयाँ लकडाउन र प्रतिबन्ध घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई...

आईपीएल : चेन्नाईले मुम्बईलाई पाँच विकेटले हरायो

मुम्बई । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले...

‘गोल्डेन ब्वाइ अवार्ड’को मनोनयन सार्वजनिक

विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाइ अवार्ड’का लागि अन्तिम २० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । इटालियन सञ्चारमाध्यम...

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ ।...

होटलमा तास खेल्दै गरेका वडा सदस्यसहित ४ जना पक्राउ

संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका–१ बाट तास खेल्दै गरेका अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । खाँदबारीको वान्समोरमा होटलमा तास खेलिरहेका वडा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)