युरोपा लिग : सेमिफाइनल समीकरण पूरा

लन्डन । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्दा इटालिन क्लब इन्टर मिलानले युक्रेनको क्लब शब्तरसँग प्रतिस्पर्धा गर्नेछ ।

गएराती भएका क्वाटरफाइनलको अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भए । क्वाटरफाइनलमा खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । यो हारसँगै युरोपा लिगको जारी सिजनमा वुल्भरह्याम्पटनको उत्साहजनक यात्रामा पूर्णविराम लागेको छ ।

गएराती भएको अर्को क्वाटरफाईनल खेलमा युक्रेनको शख्तरले स्विटजरल्याण्डको एफसी बाजललाई ४–१ ले पराजित ग¥यो ।शख्तरले अब सेमिफाइनलमा इटालीको इन्टर मिलानसँग भिड्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी