Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ३ थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनामा गरेको पिसिआर परीक्षणबाट ४८४ नयाँ सङ्क्रमित देखिएका हुन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मोरङ, सप्तरी, बारा, धनुषा, काठमाडौं, धादिङ र कपिलवस्तुका गरी थप ८ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

यो पनि पढ्नुहोस   भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१३ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या १४ हजार ८४६ छ ।

(Visited 207 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

ट्रेन्डिङ

नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको...

सर्लाहीमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप, ४७ जना घाइते

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा नेपाली कांग्रेस कार्यकर्ता तथा सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा ४७ जना घाईते भएका छन् । आज दिउँसो सर्लाही सदरमुकाम मलंगवा...

ठाकुरबाबाको बजेट ६२ करोड २ लाख

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको बजेट सार्वजनिक गरेको छ...

गौरा पर्व

भाद्र शुक्लपक्षमा गौरा पर्व पञ्चमीदेखि सुरु हुन्छ । गौरा पार्वतीलाई भनिन्छ । यो पर्वमा शिव र पार्वतीको पूजा गरिन्छ । यो शिवपार्वतीको सम्बन्ध प्रसंग...

‘संघमार्फत हामीले ब्युटी पेजन्टलाई व्यवस्थित बनाउँदै छौं’

काठमाडौं । कोरोनाका संक्रमण केही फित्तलो भएसँगै काठमाडौंमा मनोरञ्जन कार्यक्रम बढ्न थालेका छन् । नाइट क्बलदेखि सिनेमा हलसम्म खुल्न थालेपछि फाट्टफुट्ट सौन्दर्य प्रतियोगिता पनि...

उत्तमले ल्याए नझुकून् हाम्रा शिरहरू…

काठमाडौं । अग्रज चरित्र अभिनेता उत्तम केसीले ‘नझुकून् हाम्रा शिरहरू....’ शीर्षकको गीतको भिडियो रिलिज गरिएको हो । संसद्बाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिसहितको...

स्वास्थ्य सामग्री प्रतिस्पर्धाबाटै खरिद गरिने

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले खरिद गर्ने भएको छ...

१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर लागु औषधको सवारमा आक्रमक रुपमा प्रस्तुत हुँदा पनि यहाँ भने दैनिक जसो लागु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)