हिजो एकै दिन १० को मृत्यु

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको शवलाई पशुपतिस्थित विद्युतीय शव दाहगृहमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्दै । बुधबार हालसम्मकै धेरै आठ जनाको कोरोनाबाट निधन भएको थियो । तस्बिर: सत्यन श्रेष्ठ/राजधानी

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक-एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी