Monday, May 17, 2021
Home प्रदेश प्रदेश २ कोरोनाबाट बाराको जीतपुरसिमरामा एक जनाको मृत्यु

कोरोनाबाट बाराको जीतपुरसिमरामा एक जनाको मृत्यु

,

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोनाका कारण एक जनाको ज्यान गएको छ । नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षीय शेख समी उल्लाह ननकको बिहिबार बिहान ज्यान गएको हो । सुगर र प्रेसरका बिरामी उल्लाह केही दिनदेखि बिरामी अवस्थामा थिए ।

बुधबार उनी सिकिस्त भएपछि बिरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल पुर्याइएको हो । अस्पतालमै ज्यान गएपछी उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको वडा नम्बर ४ का वडा सदस्य नसिम मियाले जानकारी दिए ।

उनको सिमरा चोकमै मासु पसल समेत छ । सिमरास्थित एनसीसी बैँकको छेउमा रहेको मासुपसलमा उनी बिरामी परेदेखि उनका छोराहरुले मासु पसल चलाइरहेको थिए ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

ट्रेन्डिङ

अदालत एक महिना बन्द गर्न सर्वोच्च बारको माग

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न दक्षिण एसियाली मुलुकले उच्च सावधानी अपनारहेका बेला सर्वोच्च बार एसोसिएसनले तीन साता सबै इजलाश...

भारतबाट फर्किएकाले २४ घण्टापछि बास पाए

रौतहट । बुधबार भातबाट उद्दार गरिएकाहरुलाई बस्ने ठाउको समस्या भएको छ । स्थानिय पालिकाहरुले समयमै क्वारेन्टिन निमार्ण तथा ब्यबस्थापन गर्न नसक्दा यस्तो समस्या भएको...

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि...

माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो

मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ...

वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका...

१२ कक्षा पढ्दै गरेका चार युवा गरिबका छोराछोरीलाई सित्तैमा ‘होम ट्युसन’ पढाउछन्

जनकपुरधाम । कोराना महामारीका कारण देशभरी पठनपाठन ठप्प भएको बेला केही युवाले गरिब दलित बालबालिकाका लागि ‘होम ट्युुसन’ सुरु गरेका छन् । जनकपुरधाम ११...

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा...

रहेनन् शास्त्रीय उस्ताद पण्डित जसराज

न्युजर्सी । गीत गाएरै पानी पार्न सक्ने शास्त्रीय उस्ताद भनेर कुनै समय चर्चा कमाएका भारतीय शास्त्रीय गायक पण्डित जसराजको सोमबार ९० वर्षको उमेरमा अमेरिकाको...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपा सुदूरपश्चिमका ओली समूहका भौतिक पूर्वाधार विकास...

कोरोनाले रोकेन बागी ३ का दर्शकलाई

  मुम्बई। टाइगर श्राफको फिल्म ‘बागी–३’को व्यापारमा कोरोना भाइरसको संक्रमण त्रासका कारण प्रभाव पर्ने डर निर्मातालाई थियो । तर, फिल्मले पहिलो र दोस्रो दिन राम्रो...

राहत प्रदानपछि विपन्नलाई खाना खुवाउँदै धुर्मुस सुन्तली

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै नेपालमा लकडाउनको प्रभाव जारी रहेपछि हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले विपन्नलाई खाना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)