Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ जुगलको लिदीमा पहिरो : ४ बालबालिकासहित १० जनाको शव फेला

जुगलको लिदीमा पहिरो : ४ बालबालिकासहित १० जनाको शव फेला

,

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये चार बालबालिकासहित १० जनाको शब फेला परेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाएर शब निकालेका हुन् ।

पानी परेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । पहिरो स्थलमा गृहमन्त्री रामबहादुर थापासहित उच्च सरकारी टोलीहरु पुगेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट १५ हजार सहयोग मन्त्री थापाले पीडितहरुलाई हस्तान्तरण गरेका थिए । मन्त्रीसहितको टोलीले खाद्यन, लताकपडालगायतका आवश्यक सामग्री पहिरो पीडितहरुलाई दिएका थिए ।

(Visited 188 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

कम्युनिष्ट सरकारको गैर जिम्मेवार रवैयाले अन्यौल बढ्यो : कांग्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण राजनीति अनिश्चित ,अन्योल बढेको...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा...

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

ट्रेन्डिङ

रहस्यमय बन्दै नक्कली सुन काण्ड

काठमाडौं । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका...

रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू…

राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका झलही मण्डलको दुई साता यता आँखामा निद्रा पर्न छाडेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि लकडाउन, निषेधाज्ञा, बन्दी...

मिशन अस्पताल आइसोलेसनमा उपचाररत पुरुषको मृत्यु

पाल्पा । युनाइटेड मिशन अस्पताल पाल्पाको आईसोलेसनमा उपचार भइरहेका एक जना पुरुषको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई सोमबार उपचारका...

प्रहरीकाे भेषमा आएकाले गोली प्रहार गरी १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी १६ जनाको हत्या गरेका छन् ।...

गाउँपालिकाका वडाध्यक्ष मगरको निधन

सप्तरीको । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी...

अध्यापन अनुमति पत्र लिएका हजारौं विद्यार्थी मर्कामा

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् । पदपूर्तिका...

फोटो सुटकै कारण जेलको बास भयो इजिप्टकी यी सुन्दरीको

एजेन्सी । फोटोशुटका कारण इजिप्टकी एक मोडल र फोटोग्राफर जेल जानुपरेको छ । इजिप्टको पिरामिडको पृष्ठभुमीमा खिचिएको मोडलको तस्विर सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा...

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगा-यो दिमाख नरोऊ मायालु... (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर...

प्रहरी गुहारिन् सोनक्षीले

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल छाड्दा पनि घोचपेज सहनुपरेको छ । यसैक्रममा आफूलाई सामाजिक सञ्जालमा जवाभावी लेख्नेलाई उनले प्रहरी हिरासतमा पु-याएकी...

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)