Sunday, April 18, 2021
Home प्रदेश जीतपुर सिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

जीतपुर सिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

,

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये दुई वडा नम्बर १ का दुई बर्षे बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको वडा सदस्य रामचन्द्र लामाले जानकारी दिएका छन् ।

जीतपुरसिमरामा आज थपिएका मध्ये १२ जना वडा नम्बर १ का हुन् । यससंगै वडा नम्बर एकमा यस अघि ७ जना गरि १९ जनामा संक्रमित भएका छन् ।

आज थपिएको नयाँ संक्रमित ‘कन्टयाक ट्रेसिङ्ग’ का हुन् । यसअघि संक्रमित देखिएका कतिपय परिवार सबैमा नै संक्रमण देखिएको छ ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको...

यस्तो रह्यो थिमिमा सिन्दुरे जात्रा (फोटोफिचर)

भक्तपुर । थिमिको वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउदै नेवार समुदाय । ३२ खटसहित बालकुमारी मन्दिरको परिक्रमा गराई थिमिका बासिन्दाहरुले एक अर्कालाई दलेर सिन्दुरे जात्रा...

ट्रेन्डिङ

कोभिड– १९ बाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । संयुक्त...

छिमेकीको सार्वभौम संवेदनशीलतालाई मनन गर

जिल्ला प्रशासन बकार्यालय दार्चुला र भारतीय जिल्ला प्रशासन धार्चुलाबीच यो साता निकै गम्भीर विषयमा पत्राचार भएको छ । ३० असारमा धार्चुलास्थित भारतीय जिल्ला प्रशासनले...

पुष्पसदन विजयी

काठमाडौं  ।  नेपाल एपीफ स्कुल कीर्तिपुर—४ काठमाडौंको आयोजनामा छैटौं नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन् । शनिबार भएको पहिलो खेलमा पुष्प सदन बोर्डिङ हाइ स्कुलले राराहिल मेमोरियल स्कुललाई २—१ गोल अन्तरले पराजित गरेको छ ।...

गौरा पर्व

भाद्र शुक्लपक्षमा गौरा पर्व पञ्चमीदेखि सुरु हुन्छ । गौरा पार्वतीलाई भनिन्छ । यो पर्वमा शिव र पार्वतीको पूजा गरिन्छ । यो शिवपार्वतीको सम्बन्ध प्रसंग...

दैलेखमा जीप दुर्घटना, ४ जना घाइते

दैलेख । दैलेखको दुल्लूनगरपालिकामा –५ स्थित देउतीगढमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक भैरवी गाउँपालिका –२...

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : कडा लकडाउन गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत...

दृश्यम्का निर्देशक निशिकान्तको निधन

मुम्बई । अक्षय देवगनको दृश्यम्, इरफान खानको मदारीसहित थुप्रै बलिउड र साउथ इन्डियन फिल्म निर्देशन गरेको निर्देशक निशिकान्त कामतको सोमबार दिउँसो ५० वर्षको उमेरमा...

नेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । पार्टीका महासचिव विष्णु पौडेलले...

सुनको मुल्य ९४ हजार ५ सय

काठमाडौं । सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय कायम...

सावधानी नअपनाइए २२ लाख मानिसको ज्यान जान सक्छ : राष्ट्रपति ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको सावधानी नअपनाए २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको बताए । यो संक्रमणमा अमेरिकामा मात्र...

आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

काठमाडाैं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

च्याङथापुमा कोरोना परिक्षण सहायता कक्ष स्थापना

पाँचथर । उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–१, च्याङथापु बजारमा कोरोना भाइरस परिक्षण सहायता कक्ष स्थापना गरिएको छ । भारतको सिक्किम राज्यसँग जोडिने चिवाभञ्ज्याङ क्षेत्र हुँदै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)