Thursday, May 6, 2021
Home Editor-Picks च्याम्पियन्स लिगमा बार्सिलोनाको अपमान

च्याम्पियन्स लिगमा बार्सिलोनाको अपमान

,

लन्डन । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइन खेलमा बार्सिलोना जर्मनी क्लब बायर्न म्युनिखसँग पराजित मात्र भएन अपमानितसमेत भयो । गए राति सम्पन्न खेल बार्सिलोनाका लागि ऐतिहासिक करारी हार सावित भयो ।

म्युखिलले बार्साको पोस्टमा ८ गोल ठोक्दा उसले २ गोल मात्र फर्काउन सक्यो । यति ठूलो अन्तरको पराजय बार्साका लागि तेस्रो हो । यसभन्दा अघि सन् १९५१ मा एस्पानियोलसँग ६-० ले पराजित भएको थियो भने सन् १९४६ मा सेल्भियासँग ८-० ले खेल गुमाएको थियो ।

गएरातिको खेलमा म्युनिखका थोमस मुलर र फिलिप कौटिन्हो हाबी भए । उनीहरुले खेलको पहिलो हाफमै २-२ गोल ठोकेर टीमको अन्तिम चारमा स्थान पक्का गरिसकेका थिए । मुलरले खेलको चौथो मिनेटमा गोल गरेर बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारेका थिए । त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।

(Visited 539 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

साताका लोकप्रिय समाचार

अखिल क्रान्तिकारीले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गर्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले संगठन सम्बन्धि दुई महिने अभियान स्थगित गरेको छ । कोरोना महामारीले सिर्जित परिस्थितिका...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

भाेलि देखि बेलुका पसल खाेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र...

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा...

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

ट्रेन्डिङ

१८ औं आहा रारा गोल्डकप : उद्घाटनमा आयोजक र ब्रिगेडबीच प्रतिस्पर्धा

पोखरा । मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बिहीबारदेखि पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । १० टिम सहभागी...

ललितपुरमा कोरोनाको आशंकामा ६ जना आइसोलेसनमा

ललितपुर । ललितपुरका ३ वटा स्थानीय तहमा कोरोना भाइरसका ६ जना संक्रमित भएको आशंकामा आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले गरेको ¥यापीड डाइग्नोष्टिक...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि...

कोरोना त्रासमा पनि पोखरामा फुटबल क्रेज

काठमाडौं । गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई पर्यटकीय नगरीका रूपमा मात्र व्याख्या गर्दा अन्याय हुन्छ । यो खेलकुद प्रेमीको नगर पनि हो । पछिल्लो समय...

राज्य सिर्जित विभेद

विश्व परिदृश्यमा नै समाजको चरित्र विभेदजन्य छ । मानव सभ्यता जब ढुंगे युगबाट कृषियुगमा प्रवेश ग¥यो, तब समाजमा विभेद र थिचोमिचो सुरु भयो ।...

ललितपुरमा ८२ जना कोरोना संक्रमित

ललितपुर । ललितपुर जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । आइतबार जिल्लामा २ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य कार्यालय...

३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालभर गत २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार १४२ निको भएका छन् । स्वास्थ्य तथा...

धनकुटामा किरा परेको अवस्थामा भेटियो बेवारिसे शव

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०/५५ बर्ष उमेरको एक पुरुषको शव फेला...

ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले हवाइ फायर गर्दै भगायो

काठमाडौं । सर्लाहीमा भारतीय नागरिकहरुको समूह जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित...

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभएको...

कोरोना संक्रमित सांसद पराजुली आईसीयूमा

धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुलीको मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । संक्रमण पुष्टि भएपछि...

म्यान्युको युरोपा लिग उपाधि यात्रा टुंगियो

लन्डन । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड (म्यान्यु) को युरोपा लिगको उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा सेभियाले म्यान्युलाई २–१ गोलअन्तरले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)