Monday, June 14, 2021
Home प्रमुख धनुषा जिल्लामा फेरी एकसाता लकडाउन

धनुषा जिल्लामा फेरी एकसाता लकडाउन

,

जनकपुरधाम । कोरोना जेखिमलाई मध्यनजर गर्दै धनुषा जिल्ला भरि फेरी एकसाता लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि साउन ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६/३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

बिहान ११ बजेसम्म भने पसल व्यवसाय संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जारी गरको सूचनामा उल्लेख छ । तर व्यवसाय संचालन गर्न मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । जनकपुरदेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म जारी गरिएको निषेधाज्ञा दोश्रो पटक साउन २५ गते थप गरेको थियो । तर जिल्ला भरि नै कोरोना जोखिम बढेपछि प्रशासनले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

नाडाल क्वार्टरफाइनलमा

तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरीयता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

ओलीले गरेको आह्वान जालझेल पूर्ण भन्दै माधव नेपालले लिखित जवाफ लेख्ने

काठमाडाैं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको...

खोप लगाउँदा तत्कालै गाँजा उपहार

वासिंगटन । कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको...

ट्रेन्डिङ

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी । अख्तियाको टोलीले कैलालीमा एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट...

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा...

थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १०...

बैतडीमा जुवाखालबाटै जुवाडेहरु पक्राउ

बैतडी । बैतडी प्रहरीले ३४ हजार ९ सय नगदसहित ७ जना जुवाडेलाई मंगलबार बिहान २ बजे पक्राउ गरेको छ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पे...

युवतीहरु रोमान्स गर्न हैन मिठो खान डेट जान्छन

एजेन्सी । प्राय पुरुषहरु सोच्ने गर्छन्, कुनै युवति डेटिङमा जाने बित्तिकै प्रेममा परिहाल्छे । तर, होइन कतिपय युवतिहरु रेष्टुरेन्टका विभिन्न परिकार खानका लागि पनि...

मध्यरातमा भारतबाट हिडेर आएका ५१ जना क्वारेन्टाइनमा

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारत उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५९...

कोभिड परीक्षण, परीक्षण अनि परीक्षण

काठमाडौंको पेप्सीकोलामा विदेशबाट आएको २८ दिनपछि तीन जनामा कोरोना संक्रमण भेटियो । त्यसैगरी, विदेशबाट आएको ४२ दिनपछि धादिङमा आरडीटी पोजिटिभ भेटिएकालाई पीसीआरमा दुई जना...

स्थानीय तहको योजना तथा बजेट तर्जुमामा ध्यान दिनुपर्ने पक्ष

नेपालको संवधिानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्य शक्तिको प्रयोग पनि तीनै तहले...

ला लिगा जुन दोस्रो सातादेखि गर्ने तयारी

मड्रिड । स्पेनिस सरकारको अनुमति पाएको अवस्थामा स्पेनिस ला लिगा आयोजकले १२ जुनदेखि कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा सुरु गर्ने तयारी...

कोरोना जीवाणुको औषधि परीक्षण अमेरिकाको नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४००...

सिनकर्मी र हल सञ्चालकलाई राहतको पक्षमा विकास बोर्ड

काठमाडौं । मुलुक ४२ दिनदेखि लकडाउनको अवस्थामा छ । बिस्तारै काठमाडौंलगायतका स्थानमा लकडाउन खुकुलो हुने सम्भावना बढेको छ । तर, सिनेमा हल कहिलेबाट खुल्छ...

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)