Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ४समुदायस्तर कोराना जाँच

समुदायस्तर कोराना जाँच

,
sharethis

पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उनिसँग सम्र्पकमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन थालिएको छ । विशाल बजारमा रहेका एक महिलामा साउन २८ गते कोरोना संक्रमण देखापरेपछि २९ गतेदेखि शिल गरिएको आसपासका क्षेत्रका एक घर एक व्यक्तिको स्वाब संकलन गरिएको छ । यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएकार क्वारेन्टाइनमा बसेका र अस्पतालमा उपचार गराउन पुगेकाहरुमा मात्र संक्रमण देखिएको थियो ।

तानसेन नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संक्रमित महिलासंग सम्र्पकमा आएका १२ जना र समुदायका २ सय ४० भन्दा बढीको स्वाब संकलन गरिएको हो । तिन वटा बुथ मार्फत पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी सहितको टोलीले स्वाब संकलन गरेको हो । समुदायस्तरमा फैलिएको छ वा छैन भनी नमूनाको रुपमा परिक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

जिल्लाका १० वटै स्थानीय सरकारले समुदायस्तरमा कोरोना परिक्षण गर्न थालेका छन् । निस्दीले एक सय १८ जना गरेको छ भने पूर्वाखोला र रैनादेवी छहरा गाउँपालिकाले समेत सोमबार नै स्वाब संकलन गरिएको छ । यस अगाडी तानसेन नगारपालिकाका सुरक्षाकर्मी, व्यापारी, पत्रकार र स्वास्थ्यकर्मीहरुको परिक्षण गरिएको थियो । स्वाब संकलन गर्न थालेपछि समुदाय स्तरमा त्रास कम भएको र उत्साहित भएको स्थानीय नारायणबहादुर कार्कीले बताए ।

जिल्लामा हालसम्म ४५ सय जनाको स्वाब संकलन गरी पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परिक्षण गरिएको छ । ५ सय ६३ जना संक्रमण देखिएको मध्ये ५ सय ६० जना अन्य निको भएर घर फर्किएका छन् । संक्रमित २ जना आइसोलेसनमा रहेका छन् भने भारतबाट फकिएका एक जना कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 100 times, 1 visits today)

आजको समाचार

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

साताका लोकप्रिय समाचार

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

  काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

  काठमाडौं । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका...

तालिबानमा देखिएको लचकता

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा...

ट्रेन्डिङ

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

लड्नेकै पीडा बुझ्ने कसले ?

मकवानपुर हेटौंडा–६ का सामाजिक अभियन्ता कमलकुमार विश्वकर्माले झण्डै तीन दशक सचेतना अभियानमा बिताइसके । तर, उनी स्वयंले भने समानतापूर्ण व्यवहार महसुस गर्न पाएका छैनन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)