Friday, June 18, 2021
Home Breaking News आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

,

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् ।

आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(Visited 229 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

ट्रेन्डिङ

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट

काठमाडौं । लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुईवटा ब्याडमिन्टन कोर्ट र दुईवटा टेनिस क्ले कोर्ट सञ्चालनमा...

सचिव सरुवामा एकपछि अर्को संशोधनले बेथिति

काठमाडौं । सरकारले आफैंले गरेको सचिव सरुवा पटक–पटक सच्चाएर सरुवालाई विवादित बनाएको छ । गत बिहीबार १७ जना सचिवको सरुवा भए पनि त्यसलाई अन्तिम...

डोनी भान युनाइटेडमा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नेदरल्यान्ड्सको आयाक्सका मिडफिल्डर डोनी भान डे बिकलाई अनुबन्ध गरेको छ । युनाइटेडले ३५ मिलियन पाउन्ड खर्चंदै ५ मिलियन...

लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई...

सरकार भन्छ, संक्रमण भए अस्पताल जानुस्, अस्पताल भन्छ हाम्रोमा हैन अन्तै लानुस्

जनकपुरधाम । रुघाखोकीको विरामी देख्ने वित्तिकै चिकित्सकहरु उपचार गर्न डराउन थालेका छन । कतिपय अस्पतालमा भर्नासम्म गर्न मानेका छैनन् । यही डरका कारण...

प्रभुको एक्सटेन्सन काउन्टर विराटनगरमा

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा...

झुलाघाट नाकाबाट उद्धार गरी ल्याइएका मध्ये एक जनाको क्वारेन्टाइनमा जाँदै गर्दा मृत्यु

बैतडी । भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय जुने...

चीनबाट सिक्नुपर्ने पाठ

पाँच महिना अगाडि होटेल म्यानेजमेन्ट पढ्ने भन्दै चीन पसेका एक जना भाइ केही दिन मात्रै चीनबाट दुईगुना बढी भाडा तिरेर चीनबाट थाइल्यान्ड हुँदै नेपाल...

एमसीसी राष्ट्रिय हितमा पास हुन्छ : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कर्णालीमा कोरोना संक्रमितको संख्या ६० पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दैलेखमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा कोरोना संक्रणको...

राजेन्द्र महतो उपप्रधानमन्त्री, साँझ सपथ

काठमाडाैं ।  जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको साँझ ६ बजे सपथ हुने भएकाे छ । स्रोतका अनुसार...

नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजेको लागि तय भएको स्थायी कमिटीको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)