Thursday, August 5, 2021
HomeNot-to-be-missedदृश्यम्का निर्देशक निशिकान्तको निधन

दृश्यम्का निर्देशक निशिकान्तको निधन

,
sharethis

मुम्बई । अक्षय देवगनको दृश्यम्, इरफान खानको मदारीसहित थुप्रै बलिउड र साउथ इन्डियन फिल्म निर्देशन गरेको निर्देशक निशिकान्त कामतको सोमबार दिउँसो ५० वर्षको उमेरमा निधन भएको छ । उनी केही समययता कलेजोसम्बन्धी बिरामीले ग्रस्त थिए । हैदराबादको एसियन इन्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी अस्पतालमा उनको निधन भएको अभिनेता रितेश देशमुखले बताएका छन् ।

उनको निधनप्रति बलिउड अभिनेता अक्षय देवगनसहित धेरैले दुःख व्यक्त गरेका छन् । उनले लामो समय मराठी, कन्नडजस्ता विभिन्न भाषाको फिल्ममा अभिनय गरेपछि निर्देशन यात्रा सुरु गरेका थिए । दक्षिण भारतमा हिट फिल्म दिएपछि उनलाई बलिउड बोलाइएको थियो । उनले बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । उनले सन २००८ मा फिल्म मेरी जानको निर्देशनसँगै बलिउड फिल्म यात्रा सुरु गरेका थिए ।

(Visited 179 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् ।...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

चापाकोट नगरमा स्वास्थ्य संकट

स्याङ्जा । कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ति जारी...

बैगुनी भन्दै आए प्रमोद र दीपक

काठमडौं । बेलायतमा बसेर गीतसंगीतमा सक्रिय बनेका गीतकार दीपक मैथाने मगरले नयाँ गीत ‘बैगुनी’ को भिडियो सार्वजनिक गरेका छन् । साउथ ह्यारोस्थित हाम्रो चौतारी...

ट्रेन्डिङ

पाँच वर्षपछि हामीले देख्ने सपना अर्कै हुनेछ : केपी शर्मा ओली, प्रधानमन्त्री

सम्माननीय सभामुख महोदय, आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात् दुई वर्ष पूरा गरेको छ ।...

कोरोना संक्रमित महिला सम्पर्कविहीन

त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)