Thursday, August 5, 2021
HomeBreaking Newsबझाङको बुङगलमा पहिरो जाँदा २ बेपत्ता, ४ घाइते

बझाङको बुङगलमा पहिरो जाँदा २ बेपत्ता, ४ घाइते

,
sharethis

बझाङ । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ ः १५ बजे पहिरो गएको छ । पहिरोमा परी २ बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ भने बेपत्ता २ जनाको खोजी भइरहेको छ ।

प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षका टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् ।

(Visited 161 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

मेलम्ची खानेपानी फेरि अनिश्चित

मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र...

अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर

काठमाडौं । घरजग्गा कारोबारमा वास्तविक कारोबार रकम लुकाउने र अवास्तविक कारोबार अंक देखाएर न्यून कर लाग्ने गरी कर छली गर्ने प्रवृत्ति कायमै रहेको बेला...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

ट्रेन्डिङ

वल्ड टुर रद्द हुँदा हिमाल सागरलाई लाखौं घाटा

काठमाडौं । गायक हिमाल सागर सन २०२०को लागि वल्र्ड म्युजिक टुरअन्तर्गत युरोप, अस्ट्रेलियालगायतका देशमा म्युजिक टुरमा जुटेका थिए । अहिले कोरोनाको विश्वव्यापी महामारीका कारण...

फेरि सुरु भयो साहित्यिक जेसुम यात्रा

काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको साहित्यिक यात्रा ‘जेसुम यात्रा’ फेरि सुरु भएको छ । जसुमको १३औं शृंखला भक्तपुरमा शनिबार सम्पन्न भएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)