Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ३ काभ्रेमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

काभ्रेमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

,

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । मङ्गलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना सङ्क्रमण भएको थियो ।

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् ।

हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

साताका लोकप्रिय समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

ट्रेन्डिङ

खोइ सरकार ? भन्ने स्थिति नआओस्

राजनीति देश र जनताका लागि गरिन्छ । जब आमजनता नै मृत्युको मुखमा पर्ने सम्भावना रहँदै जान्छ र शासकहरू त्यस्तो सम्भावना रोक्न असफल हुन्छन् भने...

मेस्सी र सुआरेज फिट

बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्वय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्...

मनकामना केबलकार चैत मसान्तसम्म बन्द

  चितवन । मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन...

जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा

काठमाडौं । कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ...

भारती गौतमको विगतको सम्झना

काठमाडौं । अमेरिका निवासी वरिष्ठ साहित्यकार भारती गौतमले ‘विगत र बाडुली’ संस्मरण सङ्ग्रह ल्याएकी छिन् । आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटादेखि संसारको अत्यन्त विकशित...

लकडाउनमा खाना बनाउन सिक्दै दीपिका

मुम्बई । अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो । कोरोना भाइरसको...

सरकारको आँकलन : साउन दोस्रो र तेस्रो साता कोरोना र वर्षाजन्य विपद्का घटना उत्कर्षमा

काठमाडौं । कोरोना भाइरस संक्रमणले आम जनता त्रस्त भइरहेका बेला सरकारले आगामी साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने आँकलन गरेको छ । साउनको दोस्रो र...

झैझगडा होइन देश बनाउने अभियानमा लाग

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर अहिले नेकपा एमाले र नेकपा...

खेत रोपेको दुई दिनमै बगरमा परिणत (फाेटाेफिचर)

दैलेख । लगातार परेको बर्षासंगै चिनेखोलामा आएको बाढीले आठविस नगरपालिका–१ सात्तलाका किसानको खेत बगरमा परिणत भएको छ । असार १४ मा परेको पानी सँगै...

नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा...

अग्रज गायक जगतमर्दन थापाको निधन

काठमाडौं । ६ दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय रहँदै आएका अग्रज गायक जगतमर्दन थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि...

थप १२७२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार २७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३८...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)