Wednesday, December 2, 2020
Home प्रदेश प्रदेश ३ निषेधाज्ञामा यस्तो देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँ उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले आजदेखि जारी गरेको निषेधाज्ञासँगै उपत्यकाका तीन जिल्ला सुनसान बनेको छ । बिहानैदेखि सफा आकाशका साथमा सडक खण्ड समेत खाली देखिएका छन् ।

आजबाट लागु हुने गरी एक हप्ताका लागि लगाइएको निषेधाज्ञाका कारण व्यस्त सडकहरु सुनसान देखिएका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङ समेत गरेको देखिन्छ ।मानिसहरुको चहलपहल सुन्य सरह रहेको छ । मानिसहरु आफै सचेत भए जस्तै देखिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

यो पनि पढ्नुहोस   थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौंको सातदोबाटो चक्रपथ, पाटन दरबार स्क्वायर, बानेश्वरलगायतका केही तस्विरहरु :

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

डिलाशैनी गाउँपालिका २६ गतेसम्म लकडाउन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका मंसिर २६ सम्मका लागि लकडाउन गरिएको छ । समूदाय स्तरमै कोभिड १९का बिरामी देखिन थालेपछि गाउँपालिकालाई लकडाउन गरिएको हो...

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

साताका लोकप्रिय समाचार

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य...

हल नखुल्दा प्रदीप उदयको आक्रोस

काठमाडौं । गत असारदेखि पहल सुरु गरिएकोमा हालसम्म पनि नेपालमा सिनेमा घर नखुल्दा हल सञ्चालकहरू आक्रोशित हुन थालेका छन् । यसैक्रममा हलवालाहरूको संस्था नेपाल...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

ट्रेन्डिङ

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

बस्तिलाई अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सप्तरी, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले आफूहरु विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार...

लकडाउनमा निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

काठमाडौं । मुलुकमा जारी लकडाउनको समयलाई सर्जकहरूले सिर्जना गर्ने समयका रूपमा लिन थालेका छन् । एक-दुई साता नभएर एक-डेढ महिनादेखि नै लगातार...

लकडाउनमै सुटिङ गर्दा विवादमा अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन सुटिङमा फर्किएका छन् । उनी ‘कौन बनेगा करोडपति’ (केबीसी)को १२औं शृंखलाको सुटिङमा फर्किएका हुन् ।
यो पनि पढ्नुहोस   अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले
सोनी टेलिभिजन चाँडै नै...

झारफुक गर्न जाँदा दुई महिला बलात्कृत

बाँके । डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् । रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर...

किन फर्कन्छन् कन्यामबाटै पर्यटक ?

इलाम । झापाबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ ।...

चट्याङ्ग प्रतिरोधी प्रणाली जडानदेखी एक सन्तान एक रुख सम्म

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले यूवालाई विदेश पलायन हुनबाट रोक्न “यूवाका लागि सीप, अध्यक्ष हाम्रो मित (मित्र)” सहित आधा दर्जन भन्दा बढी...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १८८६ पुग्यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एकै दिन २ सय १९ जनामा कोरोना पुष्टि भएपछि जम्मा संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ ।...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

किशोर किशोरीका लागि गहकिलो खुराक ‘सेकुवा’

काठमाडौं । किशोरावस्था पुगेकाहरुले नेपालमा अझै चाहे जस्तो साहित्यि पाठ्या सामग्री पाउदैनन् । बाल बालिका केन्द्रित धेरै सामग्री प्रकाशन भएपनि किशोर किशोरीका चाहना अनुरुपमा...

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)