Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ सर्लाहीमा थपिए ३७ जना कोरोना संक्रमित

सर्लाहीमा थपिए ३७ जना कोरोना संक्रमित

संक्रमितको संख्या १२ सय २४ पुग्यो

,

सर्लाही । सर्लाहीमा आज एकै साथ ६ पालिकामा ३७ कोरोना संक्रमितहरु थपिएको छ । पछिल्लो समय दिन प्रतिदिन सर्लाहीमा कोरोना संक्रमित बिरामी थपिँदै गएको छ । शुक्रबार एकै साथ ६ पालिका गरी ३७ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

आज थपिएको कोरोना संक्रमित व्यक्तिहरु हरिवन नगरपालिका,चन्द्रनगर गाउँपालिका, ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, विष्णु गाउँपालिका र ब्रह्म्पुरी गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आएको रिपोर्टमा हरिवन नगरपालिकामा १३ जना, ईश्वरपुर नगरपालिकामा ३ जना, विष्णु गाउँपालिकामा २ जना र १ जना पालिका नखुलेको गरी १९ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।

त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला,धनुषा बाट पनि १८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । १८ जना कोरोना संक्रमितहरुमध्ये सबैभन्दा बढि चन्द्रनगर गाउँपालिकामा १५ जना, ब्रह्म्पुरी गाउँपालिकामा १ जना, लालबन्दी नगरपालिकामा १ जना र ठाउँ नखुलेको पालिकाको १ जना गरी १८ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको जनस्वास्थ्य निरीक्षक झाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनुषाको गरी जिल्लामा आज जम्मा ३७ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको छ। यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १२ सय २४ पुगेको छ भने कोरोना जितेर निको भई डिस्चार्ज हुनेको संख्या ७ सय ६३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

साताका लोकप्रिय समाचार

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

बहिनीसंग बाख्रा चराउन गएकी बालिकाकाे हत्या

  सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको अवस्थामा शव भेटिएकाे  छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या...

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  लहान । विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या,...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

निषेधाज्ञाको मोडालिटी परिवर्तन : पसल खोल्न टाइम कार्ड, सवारी साधनलाई अन्तिम नम्बर प्रणाली

  काठमाडौं । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै...

ट्रेन्डिङ

नेकपा नेता पुरीसहित छ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा

दमक । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य रवतराज पुरी ‘गगन’ बिरुद्ध सरकारी सम्पत्ति हडपेको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनी सहित ६...

सीमा विवादमा सरकारी क्रियाशीलता

बेलाबखत भारतले नेपालको भूमि अतिक्रमण गर्दै आएको छ । जब नयाँ स्थानमा सिमाना अतिक्रमण हुन्छ, केही समय यसले सडक र संसद् तताउने गर्दछ ।...

आज साँझ प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई...

‘खोई कहाँ छ सरकार !’

दैलेख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन पछि आठविस नगरपालिका–१ सुकिपिउलीमा बस्दै दिपा दमाईको एक हप्तादेखी चुल्हो...

उपनिर्वाचन डेढ करोड खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि...

गृहमन्त्रीका भाइलाई थुनामा राख्न आदेश

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य...

थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

पितृको सम्झनामा सोह्रश्राद्ध

विश्वको एक मात्र हिन्दू देश नेपाल कला– संस्कृतिको धनी राष्ट्र हो । कुनै समयमा काठमाडौंमा मानिसभन्दा देवता र घरभन्दा मन्दिरको संख्या धेरै रहेको भनाइ...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

फौजी कीराको प्रकोपले बसन्ते मकै नष्ट

नेपालगञ्ज । धान खेतीमा फौजी किराको प्रकोप व्यहोरेका बाँकेका किसान बसन्ते मकैमा पनि सोही समस्या प्रकोपकै रुपमा व्यहोर्न बाध्य भएका छन् । बाँकेको डुडुवा...

मन्त्रिपरिषद बैठक सर्यो

काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे मात्रै बस्ने भएको छ । सो बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा...

कक्षा ११ र १२ गणित अब अनिवार्य समूहमा

काठमाडौं । अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)