Sunday, June 13, 2021
Home Breaking News डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

,

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएको आठ महिनापछि डब्लु्एचओले सो विश्वास व्यक्त गरेको हो ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको भएपनि उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वासमा आफूहरु रहेको बताए । उनले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरे ।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म रहेको थियो ,। त्यसले श्विका २ करोड मानिसको ज्यान लिएको थियो ।
बीबीसीको सहयोगमा

(Visited 378 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

  पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार...

सेना नयाँ संरचनामा: देशभर चार कमान्ड, पृतना खारेज हुने

काठमाडौं । नेपाली सेनाले आगामी साउनदेखि सैनिक संरचनालाई नयाँस्वरूप दिने भएको छ । सेनाले आगामी आर्थिक वर्षदेखि ‘तीन जोड एक’ संरचनामा आफूलाई रूपान्तरण गर्ने...

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल

  काठमाडौंँ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर...

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू...

ट्रेन्डिङ

सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना

सप्तरी । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोजकुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त...

कोरोना महामारी नियन्त्रणमा सार्क राष्ट्रमा नेपाल कत्तिको सफल ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् । सार्क...

राजदुतको गीतमा दीपाश्री र सरिताको अभिनय (भिडियोसहित)

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुवेदीकी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति...

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको रकममा मनपरी

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ ।...

चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण

बेइजिइ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण...

घेराबन्दीको जालोमा प्रधानमन्त्रीको चक्र

प्रधानमन्त्री केपी शर्मा ओली ठीक कि बेठीक भनेर मुलकमा जनमत संग्रह गर्ने हो भने पपुलर मतसहित उनको पक्षमा बहुमत भोट आउने निश्चित छ ।...

कोरोना अपडेटः मृतकको संख्या १ लाख ६५ हजार पुग्यो, संक्रमितको संख्या २४ लाखभन्दा बढी

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४...

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा...

२७ वर्ष पछि इन्द्रजित मिजारको नयाँ गीत

काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा...

फिफा क्लब विश्वकप फेब्रुअरीमा

जुरिच । कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले निकालेको नयाँ तालिकाअनुसार फिफा...

लकडाउनमा प्रदर्शन गरे कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । लकडाउनका बीचमा देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । राजधानी सहित देशभर विभिन्न बाहनामा प्रदर्शन...

फिताले होइन यन्त्रले जमिन नाप्ने प्रविधिको विकास गरेका छौ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)