मोटरसाइकलको ठक्करबाट ८ बर्षीया बालिका गम्भीर घाइते

तुलसीपुर । पश्चिम दाङको बाँकामा मोटरसाइकलले ठक्कर दिँदा ८ बर्षकी बालिका गम्भीर घाइते भएकी छन् ।

तुलसीपरबाट श्रीगाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाइकलले दंगीशरण गाउँपालिका–७ बाँकामा ठक्कर दिँदा सोही ठाउँ निबासी बुद्धिराम कुमालकी ८ बर्षकी छोरी सरिता कुमाल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपाले जानकारी दिएका छन् । गम्भीर घाइते बालिकाको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म