बारामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बारा । बारामा कोरोन संक्रमणबाट २ जनाको मृत्यु भएको प्रहरीले जानएको छ । मृत्यु हुनेहरुमा बारा बीरगंजस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउँपालिका वडा नम्बर-४ प्रर्शुरामपुरका ७२ बर्षीय भुपलाल यादब र महागढीमाई नगरपालिका वडा नम्बर-४ दहियारटोलका ५९ बर्षीय गेनालाल प्रसाद साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

यादवको बिहान ६ बजे र साहको बिहान १० बजे मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ । पछिल्लो मृत्युसँगै जिल्लामा कोरोना भाईरस संक्रमणका कारण मर्ने ब्यक्ति संख्या १२ जना पुगेकोको छ ।

कोरोनाबाट संक्रमित ६ सय ८० जना, डिस्चार्ज भएको संख्याल २ सय ५२ जना रहेको छ भने केही हाम आइसोलेसन र बाँकी शैक्षिक तालिक केन्द्रमा रहेको आइसोलेसनमा अपचार गराइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा