Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ७ सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

,

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५ वर्षीय पुरुषको आज मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।

फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

साताका लोकप्रिय समाचार

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

ट्रेन्डिङ

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा...

रजनी कान्तले संक्रमितलाई अक्सिजन किन्न दिए ५० लाख

मुम्बई । दक्षिण भारतीय अभिनेता रजनी कान्तलाई दर्शकले भगवान्का रूपमा सम्बोधन गर्दै आएका छन् । आफ्नो कमाइको आधा रकम सामाजिक काममा खर्च गर्न पछि...

१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

  रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय...

आज साँझ मन्त्रिपरिषद बैठक, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने !

काठमाडौं । आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । नेकपा विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको...

सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी...

रोटरी क्लब अफ काठमाडौं मिडटाउनद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिडटाउनद्वारा एक थान हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ...

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई...

नेकपा विवादः ओली र दाहाललाई तीन दिनको समय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएक बेला स्थायी कमिटीको जारी बैठक तीन दिनका लागि स्थगित भएको छ । शीर्ष नेतृत्वबीच...

उदयपुर भुल्केबासीको गुनासो : हाम्रो पैसा चल्दैन कसरी बाँच्नु ?

उदयपुर । बैंकमा पैसा छ झिक्न सकिएन, ‘भकारीमा धान छ कुट्न पाएनौं, कसरी गुजारा चलाउनु ? उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीको गुनासो यस्तो...

रियलको प्रशिक्षकमा एन्सेलोटीको चर्चा

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकका लागि टोलीका पूर्वप्रशिक्षक कार्लाे एन्सेलोटीको नाम चर्चामा आएको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको...

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारले चलाउँदै आएको स्टिङ अप्रेसन गैरकानुनी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)