Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ७दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

,
sharethis

बैतडी । दार्चुलाको मार्मामा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ भने ५जना घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका ६ का स्थानिय ब्यापारि गणेशसिंह बिष्ट रहेको एलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

मार्मा गाउँपालिकाको लटिनाथ बजारबाट खुद्रा सामान बोकेर अपिहिमाल गाउँपालिकाको मकरिगाड जाँदै गरेको से ४क ४०४७ नम्बरको उक्त ट्याक्टर बुधबार बिहान ९ बजे मार्मा ६ लिस्नामा दुर्घटना भएको प्रहरी निरिक्षक कमल बिष्टले बताए । दुर्घटनाका घाइतेहरुमा मार्मा २का १६ बर्षीय बिकास नेपालि, १९ बर्षीय कृष्ण नेपालि, २२ बर्षीय सागर नेपाली, मार्मा १ का ५३ बर्षीय रामसिंह महर र अपिहिमाल गाउँपालिकाका बिरसिंह लोथ्याल रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सुदूरपहाडमा भूकम्पको धक्का

घाइते सबैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको भने मृतकको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएको छ । घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अरु ३ जनाको अवस्था सामान्य रहेको छ । चालक कमल लामा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 171 times, 1 visits today)

आजको समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

साताका लोकप्रिय समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

ट्रेन्डिङ

यूरोकपः क्वाटरफाइनल समीकरण पूरा

लन्डन । यूरोकपअन्तर्गत अन्तिम ८ टोलीको टुंगो लागेको छ । गएराति सम्पन्न दुई खेलमा इग्ल्यान्ड र युक्रेन विजयी भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागेको...

सार्वजनिक जग्गा व्यक्तिलाई दिन खोजेकोमा आपत्ति

पोखरा । पोखरामा वन फडानी एवं सरकारले सार्वजनिक जग्गा व्यक्तिविशेषलाई वितरण गर्न आयोग गठन गरेको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सुदूरपहाडमा भूकम्पको धक्का
अधिकारकर्मीले शुक्रबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)