Friday, April 23, 2021
Home Exclusive कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

,

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा २ महिला र ९ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।

उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा मोरङ, महोत्तरी, बारा, काठमाडौं, भक्तपुर, बाँके, र कैलालीका रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

दिल्लीको तेस्रो जित

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । जितका लागि १३८...

झलनाथ र नेम्वाङको जिल्लामा एमालेकोे समानान्तर कमिटी

इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

विघटन उन्मुख नेपाली समाजको प्रमुख कारण राजनिति

१.बिषय प्रबेश : समाज आफैमा एउटा बृहत संगठन हो । जसका आफनै मुल्य,मान्यता र सञ्चालन शैली रहेका छन । यसैले हरेक समाज को दिशा...

ट्रेन्डिङ

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले...

सर्लाहीमा आगलागी, लाखौंको क्षति

सर्लाही । सर्लाहीको बसवरीया गाउँपालिकामा र बागमति नगरपालिकामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गए राति वडा नं.३ मन्दिरवा टोल बस्ने बिनदेश्वर रायको...

चार खेल पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर र रोशनसिंह राउतसँगै चार जना खेल पत्रकारसहित १० जना पत्रकारलाई सम्मानित...

श्रम होइन, उत्पादन बेचौं

देशमा शताब्दीदेखि थाती रहेका तमाम समस्या ज्युँका त्युँ रहनुको पछाडि सक्षम राष्ट्र निर्माता नहुनु हो । कतिपय विश्लेषक बाँदरले आफ्नो घर बनाउँदैन र अरूलाई...

दयाहाङ अब लगातार चार फिल्मको सुटिङमा

काठमाडौं । नेपाल लकडाउनका कारण यतिबेला सबै कलाकार घरमै छन् । चलचित्रको छायांकन नहुँदा र घरमै बस्नुपर्दा कतिपय कलाकारले आराम गरिरहेका छन् । केही...

‘निषेधको आदेश’ आफ्नै जीवनरक्षाका लागि नागरिकसँग गरिएको अपिल हो’

काठमाडौँ । अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत...

नग्न तस्बिर लिलाम गर्दै जेनिफर

लस एन्जल्स । हलिउड स्टार अभिनेत्री जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषमा जम्मा गर्नका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा गरेकी छन् । आफूसँग फिल्मका...

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

प्रविधिमैत्री बन्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले प्रविधिको सदुपयोग गर्दै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख...

मिशन अस्पताल आइसोलेसनमा उपचाररत पुरुषको मृत्यु

पाल्पा । युनाइटेड मिशन अस्पताल पाल्पाको आईसोलेसनमा उपचार भइरहेका एक जना पुरुषको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई सोमबार उपचारका...

के फेरी नेपालमा बुद्ध जन्मन्छन् ?

आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति...

स्मार्ट सिटीको आधार स्तम्भ तयार गर्दै अमरगढी नगरपालिका

डडेल्धुरा । जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकाले विकासका आधार स्तम्भहरु निर्माण गर्दै गएको छ । अमरगढी नगरपालिका डडेल्धुरा जिल्लाको सदरमुकाम मात्रै नभई सुदूरपश्चिमका ७...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)