Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ ‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

,

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उहाँले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका छन् ।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा उनको भनाइ छ । खोप रहेको आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनको भनाइ छ । उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।’

खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उहाँको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।’ भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो ब्यबहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन् । कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए । उनका अनुसार आफू जोखिममा रहेर पनि नियमित रुपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ । विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपङ्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरु रोगको उपचारका लागि स्वास्थ्कर्मी नै चाहिन्छ ।’

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

साताका लोकप्रिय समाचार

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

मानव पुँजी असल स्वास्थ्य

दिनदिनैको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा रहेको छ । सबै व्यक्ति, संस्था, निकायको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्छ...

अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै ‘ट्राभल एड्भाइजरी’ जारी गर्यो, पर्यटन क्षेत्रमा धक्का

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाउँदै बुधबार ‘ट्राभल एड्भाइजरी’...

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

ट्रेन्डिङ

जुनी जुनीमा कौशल र ऋचाको रोमन्स

काठमाडौं । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काले नयाँ गीत जुनी जुनी...को भिडियो दर्शकमाझ ल्याएका छन् । यी दुईको संयुक्त स्वर रहेको जुनी...

स्तूपा अस्पतालको पाँच तलाबाट खसेर महिलाको मृत्यु

काठमाडौँ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम...

नेप्सेमा नकारात्मक सर्किट, कारोवार स्थगित

काठमाडौँ । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले...

अप्रिल क्रान्ति र अबको बाटो

प्रेमलकुमार खनाल सोभियत संघमा भएको फेब्रुअरी क्रान्ति र नेपालको अप्रिल क्रान्ति समान खालको क्रान्ति हुन् । नेपालमा २०६२/६३ तदनुसार इस्वी सन् २००६ अप्रिलमा सम्पन्न भएको...

बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप ७ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६...

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाटै गर्भपतन

काठमाडौं । असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन । अहिले पनि गर्भपतन गराउने कुल संख्यामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् । गर्भपतन सेवाले...

अनियमितता र दण्डहीनताबीच सुशासनको अपेक्षा

राजनीतिले देशलाई दिशानिर्देश गर्दछ, त्यसैले राजनीति जनताको पक्षमा हुनुपर्दछ । लोकतन्त्रलाई सुदृढीकरण गर्ने दिशामा अघि बढ्नुपर्दछ, यसैअनुरूप अघि बढ्दा मात्र असल शासन कायम हुन...

काठमाडाैंमा पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडाैं ।  दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

‘धोनी सर्वश्रेष्ठ कप्तान’

मुम्बई । इंग्ल्यान्डका क्रिकेट खेलाडी केवीन पीटरसनले दुईपटकका विश्वकप विजेता महेन्द्रसिंह धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान रहेको दाबी गरेका छन् । पिटरसनले धोनीको सर्वश्रेष्ठताको विषयमा...

अदालत एक महिना बन्द गर्न सर्वोच्च बारको माग

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न दक्षिण एसियाली मुलुकले उच्च सावधानी अपनारहेका बेला सर्वोच्च बार एसोसिएसनले तीन साता सबै इजलाश...

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणालीसम्बन्धी विधेयक ल्याउन लागिएको बताए । नेपाल व्यवस्थापन सङ्घको ३९ औं...

पाँच महिनादेखि डिप्रेसनको सिकार थिए अभिनेता सुशान्त

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको सोमबार साँझ मुम्बईको विले पार्लेस्थित स्मशानघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कारमा आफन्त, बलिउडकर्मीदेखि प्रशंसकसम्मका सहभागिता थियो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)