काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण

तस्वीर : रासस

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी