Thursday, April 22, 2021
Home प्रदेश प्रदेश २ सिरहामा एक कोरोना संक्रमितको मृत्यु

सिरहामा एक कोरोना संक्रमितको मृत्यु

मृतकको संख्या तिन पुग्यो

,

सिरहा । सिरहामा कोरोना भाइरस संक्रमित भएर उपचाररत एक जनाको आज (शुक्रबार) मृत्यु भएको छ । आज विहान करिब ११ बजे लहान नगरपालिका-९ खुट्टीपारी घर भएकी ६५ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरमा बिहिबार उपचार गराउन पुगेकी मृतकको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । मृतक महिला दीर्घरोगी भएको र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालको भनाई छ ।

यस्तै सिरहाको सुखिपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुषको बिहिबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु भएका पुरुषको ६ भदौमा अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरो आएपछि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन लगिएको थियो ।

त्यसक्रममा पिसिआर परीक्षणमा ७ भदौमा कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचारको क्रममा मृत्यु भएको थियो । मृतक पुरुष दीर्घ रोगी रहेको, उच्च रक्तचाप र २० वर्षअघि टिबी रोगको औषधी १८ महिना सेवन गरेका थिए ।

योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस अघि २२ साउनमा गोलबजार नगरपालिका १२ वेतौनाका २३ वर्षीय युवक, साउन २९ मा विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष, भदौ २ मा मिर्चैया नगरपालिका ४ का ६० वर्षीय पुरुष, भदौ ८ मा लहान नगरपालिका २४ गोविन्दपुर मलहनमाका २२ वर्षीय युवकको कोरोना संक्रमणका कारणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

दुई जनाको विराटनगरको कोशी अस्पताल, तीन जनाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा र एक जनाको स्वाव दिएपछि घरमै मृत्यु भएको प्रमुख यादवले जानकारी दिए ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

साताका लोकप्रिय समाचार

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन...

नेपालको बाटो रोज्दै भारतीय

काठमाडौं । कोरोना संक्रमणका कारण साउदी अरबसहित मध्यपूर्वका देशले भारतसँगको हवाइ सेवा बन्द गरेपछि भारतीय नागरिक ती मुलुक जान नेपालको बाटो प्रयोग गर्न थालेका...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचन : नेपाल

काभ्रेपलाञ्चोक । ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपाल पक्षीय नेता कार्यकर्तालाई लक्षित गर्दै...

ट्रेन्डिङ

बूढानीलकण्ठका दुई जना कोरोना जितेर घर फर्किए

बूढानीलकण्ठ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा...

चेल्सी र म्यानचेस्टरलाई सफलता

लन्डन । लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन् । चेल्सीले घरेलु मैदानमा शनिबार राति भएको खलेमा वाट्फोर्डमाथि...

कोरोना संक्रमितहरुको आत्मबल बढाउदै प्रदेश साँसद मल्ल

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लले कारोना संक्रमण भएका व्यक्तिहरुको आत्मबल बढाउने कार्य गरिरहेका छन् । डडेल्धुरा जिल्लामा...

आईओसीद्वारा ओलम्पिक कोष स्थापना

टोकियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

युगाण्डाका लागि महाबाणिज्यदूतमा सुधिर रुपारेलियाद्धारा ओहदाको प्रमाणपत्र पेश

कम्पाला, युगाण्डा । युगाण्डाले पहिलाेपटक नेपाली बाणिज्यदूतबास पाएकाे छ । युगाण्डासँग दाैत्यसम्वन्ध शुरू भएकाे ३ वर्षपछि युगाण्डामा वाणिज्यदुतकाे कार्यायलयसमेत विधिवत उद्घाटन भएको छ ।...

कोरोनाले मृत्यु भएकी महिलाको गाउँमा त्रास

वाग्मती प्रदेशले स्थापना गरेको द्रुत प्रतिकार्य टोलीको नेतृत्व गर्दे सामाजिक विकास मन्त्री युवराज दुलाल,उद्योग पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपाल सहित स्वास्थ्यकर्मीहरुको टोली मृतक...

घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

काठमाडौँ । बन्दाबन्दी (लकडाउन) का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ...

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु-याएको छ...

सुत्केरी तथा गर्भवती महिलालाई पाँचखाल नगरपलिकाद्धारा अन्डा तथा घ्यू वितरण

काभ्रेपलाञ्चोक । मातृशिशु पोषण कार्यक्रम अन्तर्गत पाँचखाल नगरपलिका–८, ले गर्भवती तथा सुत्केरी महिलालाई एक क्रेट अन्डा र एक किलो घ्यू वितरण...

बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपुरको आज बिहीबार निधन भएको छ । ६७ वर्षीय कपुरलाई स्वाश प्रस्वाशमा समस्या भएपछि हिजो मात्रै मुम्बईस्थित रिलायन्स...

घरै बस्छन् कोरोना संक्रमित, आइसोलेशन र क्वारेन्टाइन रित्तै

चुरे मकवानपुर । कोरोना संक्रमित दैनिक जसो बढेता पनि बागमती प्रदेशमा सरकारी क्वारेन्टाइन र आइसोलसन वार्डहरु भने खाली देखिएका छन् । घरैमा बसेर कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)