Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ कोरोना महामारीमा उद्योगबाट मजदुर निकाला

कोरोना महामारीमा उद्योगबाट मजदुर निकाला

,

बारा । कोरोना महामारीमा नेपाली मजदुरलाई उद्योगमा काम गर्नबाट बञ्चित गराई भारतीय मजदुरबाट उद्योग सञ्चालन गरेको मजदुरहरुले आरोप लगाएका छन् ।

बारा स्थित जितपुरसिमरा उपमहानगरपालिका वडा ८ मा रहेको शुभ लक्ष्मी मेटल प्राईभेट लिमिटेडले विगत ६ दिनदेखि नेपाली मजदुरलाई उद्योगमा काम गर्न रोक लगाएका छन् । उद्योगद्वारा अहिलेसम्म कुनै किसिमको ठोस निकास दिन नसकेको मजदुर तरेश सहनीले बताए । कुनै सुचनाविना नै आफुहरुलाई काममा रोक लगाइएको उनले बताए ।

उद्योगमा करिब एक सय ५० जना मजदुर काम गर्ने गरेका छन् । जसमध्ये ४० जना नेपाली बाँकी भारतीय मजदुरहरु काम गर्छन् । तर भारतीय मजदुर बाहेक सवै नेपाली मजदुरको लागि उद्योगमा प्रवेश निषेध गरिएको रमेश साहले जानकारी गराएका छन् ।

उद्योगले काम गर्नबाट बञ्चित गराएकोले नेपाली मजदुरहरु उद्योगको मुल गेटमै धर्ना दिएर बसेका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष रामबाबु पटेलसँग बुझ्दा आफुले उद्योगको सञ्चालकसँग समनवय गरी नेपाली भारतीय मजदुर दुवैलाई मिलाएर नेपाल सरकारको निर्देशन बमोजिम उद्योग सञ्चालन गर्न सुझाएका थिए ।

दुवै देशका मजदुरलाई मिलाएर काम गराउन पहल गर्दा पनि उद्योगको तर्फबाट कुनै किसिमको चासो नदेखाएको वडाध्यक्ष बताउँछन् । आफुले दुवै पक्षलाई बसाएर छलफल गराई समस्याको समाधानको प्रयासमा रहेको उनले बताए । विगत दुई वर्षदेखि यस उद्योगमा काम गर्दै आएको मजदुर अशर्फी पासवानले बताउँछन् । कोरोनाको महामारीमा उद्योगले कामबाट निकाल्दा दैनिक काम गरी खाने मजदुर पाँच महिनाको लकडाउनमा बिच्चलीमा परेका छन् ।

घरपरिवारमा अहिलेको अवस्थामा खानलाई केहि नभएको पासवान बताउँछन् । सम्पुर्ण मजदुरहरुको माग नेपाल सरकारको निर्देशन बमोजिम काममा लगाउन रहेको छ । फोन गर्दा उद्योगका सञ्चालकले फोन नउठाई प्रहरीको भरमा भारतीय मजदुर लगाई काम गराएको मजदुरहरुको आरोप रहेको छ ।

(Visited 335 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

साताका लोकप्रिय समाचार

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

कोजलोस्की युरो खेल्ने कान्छा खेलाडी

पोल्यान्डका मिडफिल्डर कापर कोजलोस्कीले स्पेनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् । उनले...

ट्रेन्डिङ

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

लकडाउन अवधिमै नेप्सेमा २० करोड ४० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । कोरोना कहरकै बीचमा १५ करोड ९६ लाख बढी कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को...

निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक...

दोलखामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् भने आधा दर्जन बढी सामान्य घाइते भएका छन्...

दक्षिण ललितपुरका ३ वटै गाउँपालिकाका अत्यावश्यक बाहेक सबै सेवा बन्द

ललितपुर । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा भदौ १ देखि १५ गतेसम्म गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय भएको छ । कोन्ज्योसोम...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

वर्षाले जाडो बढायो, परिक्रमा यात्रीको चिल्लीबिल्ली

महोत्तरी । महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको...

राष्ट्रिय पर्वहरूको सन्देश

नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक एवं बहुपर्व भएको देश हो । यहाँ विभिन्न जातजाति, धर्म एवं सम्प्रदायका मेला पर्वहरू वर्षभर नै घुमिफिरी आउने गर्दछन् ।...

नेपालमा गणतन्त्रात्मक संस्कृतिको विकास

अलिकति राजनीतिक चहलपहल वृद्धि हुनासाथ नेपालको राजनीतिक वृत्तले नेपालको गणतन्त्रमाथि संकट आएको जस्तो भाव प्रकट गर्दछ । राजतन्त्रको लामो शासन बेहोरेको नपाली समाजमा गणतन्त्रको...

सभामुखलाई कानुनविदहरुले दिए यस्ता सुझाव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५)...

राजेश हमालका भाई राकेश हमालको निधन

काठमाडौं । अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो । लामो समयदेखि कलेजो सम्बन्धि...

भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)