काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ४१५ जनासहित आज देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)