Wednesday, September 22, 2021
Your Ads Here
Homeखेलएनओसीका महासचिव श्रेष्ठलाई कोरोना संक्रमण

एनओसीका महासचिव श्रेष्ठलाई कोरोना संक्रमण

,
sharethis

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव नीलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत ३२ साउनमा गरिएको परीक्षणमा एनओसीका दुई कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय गइराख्ने पदाधिकारी र अन्य कर्मचारी गरी २० जनाको स्वाब टेस्ट गरिँदा आफूसहित तीन जनालाई संक्रमण भएको पुष्टि भएको एनओसी महासचिव श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार संक्रमण भए पनि तीनै जनालाई कोभिड–१९ को लक्षण भने देखिएको छैन । ‘तीन दिन हाम्रो रिपोर्ट पोजेटिभ आएको छ । अहिले हामी तीन जना आइसोलेसनमा छौं,’ श्रेष्ठले भने, ‘हामीलाई लक्षण देखिएको छैन । घरका अन्य व्यक्तिलाई संक्रमण नहोस् भन्नका लागि हामी आइसोलेसनमा बसेका हौं ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   रत्नजित र रशिला च्याम्पियन

श्रेष्ठले कोरोना संक्रमण देखिनेबित्तिकै आत्तिन नपर्ने भन्दै अब यो समुदायस्तरमै फैलिसकेकाले जोकोहीलाई पनि हुन सक्ने बताए । उनले आफ्नो ख्याल आफंै गर्न आवश्यक रहेको थपे । आइसोलेसनको १४ दिनपछि पुनः स्वाब परीक्षण गरिने पनि श्रेष्ठले बताए । कोरोना संक्रमण समुदायमा नै फैलन थालेपछि एनओसीले दुई साताभन्दा अघिबाट कार्यलय बन्द गरी ‘वर्क फ्रम होम’ को नीति लिएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 136 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

साताका लोकप्रिय समाचार

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

दुई दिनपछि सरकार विस्तार हुन्छ : प्रचण्ड

  जनकपुरधाम । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

ट्रेन्डिङ

ललितको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालको चुनौती समाप्त
ललित उपचाररत...

कोरोना संक्रमणसँगै भारतमा बर्डफ्लुको त्रास

नयाँदिल्ली । कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)