Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ भक्तपुरको लोकन्थलीका एक संक्रमितको मृत्यु

भक्तपुरको लोकन्थलीका एक संक्रमितको मृत्यु

,

भक्तपुर । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए । सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले एक सातामा पिसिआर परीक्षण गरिने बताए ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका –१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा हालसम्म चारचार महिला र पुरुष सङ्क्रमितको मृत्यु भएको छ ।

(Visited 150 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

ट्रेन्डिङ

नेकपा स्थायी समिति बैठक आज नबस्ने, अब २२ गते मात्रै

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । अर्काे बैठक २२ असारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली...

पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

काठमाडौं । नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको...

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण...

स्वाव संकलन बुथ हस्तान्तरण

काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशले पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाई कोरोना भाइरस स्वाब कलेक्सन बुथ उपलब्ध गराएको छ ।...

कलाकारलाई संयमता अपनाउन संघको अपिल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कलाकारहरूलाई आफ्ना भनाइ राख्दा संयमता अपनाउन अनुरोध गरेको छ । संघका अध्यक्ष रवीन्द्र खड्काले बिहीबार एक विज्ञप्ति जारी...

बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

काठमाडौं । नेपाली चलचित्रका अभिनेत्रीहरूले बेलाबेलामा राम्रो नृत्य नगरेको भनेर दर्शकबाट टिप्पणी खेप्ने गरेका छन् । तर, अभिनेत्री बेनिशा हमाललाई यस्तो टिप्पणी अहिलेसम्म सुन्नुपरेको...

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी...

६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन (फोटोफिचर)

सप्तरी । कोरोना संक्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएपछि यहाँस्थित नेपाली सेनाको भिम दल गणले लगातार ६ दिनको श्रमदान पछि एक सय शैयाको आइसोलेशन...

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं । भोलीदेखि लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधनमा चैत १० गतेदेखी...

जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण

काठमाडौं । काठमाडौं महानगरपालिका सामाखुशीलगायत विभिन्न स्थानका १ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनका बेला समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको थियो...

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा सडकबाट ३० फिट तल ट्याक्टर खस्दा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. २...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)