मन्त्रिपरिषद बैठक सुरु, अर्थमन्त्री खतिवडाले निरन्तरता पाउलान् ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले मन्त्रिपरिद बैठक सुरु भएको जानकारी दिएका छन् ।

बैठकमा कोरोना भाइरसका सम्बन्धमा सरकारले गरेका काम कारबाहीका विषयमा छलफल हुने गरिने भएको छ । राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा समेत छलफल हुने भएको छ । भदौ २० गतेसम्ममा अर्थमन्त्री डा युवराज खतिवडालाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधानका कारण उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुने भएकाले उक्त विषयमा छलफल हुने बताइएको छ ।

खतिवाडालाई पुन: निरन्तरता दिने या दोस्रो व्यक्तिलाई मनोतिन गर्ने भन्ने विषयमा नेकपा भित्र निर्णय भैसकेको छैन । प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तरता दिन चाहे पनि पार्टीका अन्य नेताहरुले खतिवडालाई विदा गर्नुपर्ने सुझाब दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी